www.smoonsharma.blogspot.com

Monday, January 12, 2026

आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार

बजार भाउ अनुसार सुनको भाउ स्थिर हुन सकेको छैन । शुभ–विवाहको मूहुर्तले छोप्दै जाँदा यसरी सुनको भाउ आकासिएको हो । पछिल्लो समयमा सुन विलासिताको वस्तु भनेर सरकारले २ प्रतिसत व्यय भार आम उपभोक्तामा लाएको थियो । यता हिरा र जडीमा पनि सरकारले १३ प्रतिशत अन्तशुल्क व्यापारीहरु माझ उठाउँदै आएको थियो । यसलाई सुन कारोबार गर्ने वाणा श्रमिकहरु चर्को विरोधमा उत्रिएका थिए । 

हिजो आइतबार सुनको भाउ २ लाख ७० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ ।


No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...