विशेष महाधिवेशनको रफ्तार

दुइ महामन्त्री विश्व प्रकास शर्मा र गगन थापाको जोडबलमा बनेको विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसको कार्यदिशा बदलिने मूल्याङ्कन गर्न सकिन्छ । नेतृत्व र प्रधानमन्त्रीको भार आफूले मात्र लिनु सराहनिय नहुने बताइराख्ता शेखर कोइरालाले एक पुस्तौनि प्रथाको अन्त्य भएको हो कि भन्ने सन्देश दिन्छ । पूर्व प्रधानमन्त्री शेर बहादुर कोइरालाले अध्यक्षको जिम्मेवारी कसले गर्ने महाधिवेशनलाई नै निर्णय दिनु पर्ने भन्दा विगतको परिधिबाट समष्टिगत रुपमा पार्टी नयाँ हाँगोमा उत्रने र बलियो हुने आसातित अनुमान नेपाली मिडियाले लाएको प्रशस्त हुन्छ ।


हो पार्टीले नयाँ जुटको संज्ञा दिनुपर्छ । नेपाली काङ्ग्रेस भित्र नयाँ विचार र सिद्वान्तको आधारशिला तय गरिनुपर्छ । नविन श्रीङखलाबाट पार्टी मजबुत गरिनुपर्ने विभिन्न गुटबाट आवाज उठ्न थालिसकेको पनि छ । बैठक अनुसार नीति, नियम बमोजिम पार्टीको आधारशिला तय हुँदै गर्दा समाजको मुद्वालाई अगि बोक्न काङ्ग्रेसमा नविकरण आवश्यक नै परेको कुरा जगजाहेर नै छ ।




Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं