Posts

Showing posts from February 25, 2015

मसान घाटमा परेको किरण

मसान घाटमा परेको किरण एउटा कोपिला जब फक्रिन्छे अनि चुडिन्छे एउटा पुष्पा जब हुर्किन्छे अनि झर्छे हरेक समयमा मासानघाटमा त्यस्तै नयाँ नयाँ मानिसको लास पनि पोलिन्छ । अघोरिबाबालाई त्यो लास सुँघन कति मज्जा आउँदो हो । ६ महिना पछि विस्तारबाट उठेर त्यही मसानघाटमा जान्थे र भिँड हेर्थे । गहिरो निन्द्रामा परेको मलाई गोली पड्काए पनि घैरो आदत भैसकेको थियो । आवाज सुन्दा सुन्दा वाक्क दिक्क लागेको मलाई आफ्नो अस्तित्ववोधको मात्र विलौना थियो । त्यसैले एक धुँवा र त्यही मसानघाट परतिरको शिवालयको दृश्वालोकन गर्दै पुनः कोठमा फर्किएँ ।

म हराएँ कता कता

म हराएँ कता कता  उनकै लागी हराएँ होला ।  अवाक मेरा आवाजहरु पछ्याउन म सक्दिन कानो वैह्रो मै हुँला ।  अपत्यारिलो वनको चोइटो मै हुँला । जुन तारा हेर्दै लठ्टिने मै होला । एक्टिङ नजान्ने पाखे वैदार मै हुँला ।  मेरा रोदन कस्का लागि,  मेरा प्रतिबिम्ब उनका लागि कि सबै म ति हुँला ?  अविरल वग्दछ इन्द्रावती  अनि अविरल वग्दछ वाग्मति कोशिकै किनारा सर्पै सर्पका छाला वगाउँन शंख ध्वनी गरे साधुहरुले । सन्तहरुले मुरली फुके । गएन तुवाँलोे । राम काशी गए । विष्णु गए लंका । इन्द्रले अप्सराको मोहनी लाए चारै द्वार । अग्नि देवले वेगले हावा चलाए ।  नन्दीले भिरङ्गी बोलाइ लावालस्कर लाए । प्राण पाएनन कसैले । यो कुम्भ मेला अन्त्य कसरी भो आश्चर्य । ज्वार भाटा १६÷१७ को प्रश्न अनेकन थिए भवि प्रतिको संवोधन जानी नजानी भूलोकको अरानी भन्दा प्यारी सान्नानी सुत्रीको डोरीबाट बनेको भविक्ष्यको दरबाजा। पर्दा आगे र पछाडीको कहानी । घर रामै्र थियो जहान ती राम्रै थिइ। कायापलट थियो संसार हे दैव । राइफल समाउने हातले कसरी समाएछ कलम । क्रोधी भए वैरी माम खोसियो, अन्न लुटीयो जीन

सरफरोस

सरफरोस सरफरोस तमन्ना उठ् कर चले थे हम कोही पेहेचानना पाए ना अच्छा इन्सान ना वनसके पूरा भारत रेल्वे पर सवार थी वो नजर ना लुटा किसिने उसका  आग ए टि।टि। जवरजस्त भाडेके ३५०÷५०० बच्चा था  ९ दिनके शफर मे वो थकि नेपालगञ्ज पहुँची रास्ते मे भुतनीके और लौट चली विरगंज लखनउ, हरिद्वार तौक पहुँची और  मिष्ठी और रवडी खाकर लौट चली जनकपुरी और पहुँची काठमाडौं टाँग लडाके ।