प्रधानमन्त्री सुशीला कार्की ३०४ औं पृथ्वी जयन्तीको अवसरमा सरिक
काठमाडौं । भृकुटिमण्डप स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समाहित भएकी छिन् । जलपान कार्यक्रममा प्रधानमन्त्रीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित मान्यजनहरुले वडामहाराजाधिराज पृथ्वी नारायण शाहको नेपाल एकिकरण र दिव्यउपदेशको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा संचार मन्त्री जगदिश खरेल, कुटनितिक नियोगका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

Comments
Post a Comment