Posts

Showing posts from February 14, 2022

आत्मबोध को आत्मसन्तुष्ति

        आत्मसन्तुष्टि नै जीवन हो । सन्तुष्ट रहन मानिस सधैं कर्म गर्छ । त्यसो त पृथ्वीमा अनेक कर्म हुन्छन् । मानिस अध्येता पनि होइन उ त कर्ता हो । धर्ती मा पुन्य र पापको आधारशिला युक्त कर्म बराबरी मात्रामा हुन्छन् ।   मानिसको जीवन अमूल्य छ, तर धर्तीमा जब उ पाइला टेक्छ शिशु, बालापन मा रहर र खुसीको सिमा निर्धारित हुँदैन । एक शिशु रमेको नै हुन्छ परिवार सँग । धर्म प्रति प्रगाढता होस वा नहोस उ भगवान भनेपछि तर्सन्छ र समर्पण हुन्छ नमस्ते गर्दै । शिशु अवस्थालाई हेर्दा बालक आमा प्रति सहानुभूति धेरै नै राख्दछ । आमाको आहार र स्यहारबाट पालन पोषण हुँदै बुवाको आर्शिवादबाट जिम्मेवारी हुँदै विद्यालयमा आश्रित जिवन जुनै बालकको लागि पनि बोधत्व भन्दा फरक भने पक्कै हुँदैन । मानिसहरुको कौटिल्यता र एक व्यक्तिको संस्कार कति खेर देखि परिवर्तित हुन्छ कि जब उ वयस्क बन्दै जाने छ । जब उसको नजरमा अनेक साथिको साथ छाउने छ, राम्रा वा नराम्रा उसले आत्मबोध गर्न जानेको हुँदैन । के गलत र के उत्तम उसको अनु्हारमा केही परिवर्तन आउँदैन । भन्नाको मतलब वयस्क शिशुले भन्दै न कि म गलत व्यवहारमा लागेको छु । मेरो सखा वा संगीको सं