Posts

Showing posts from August 8, 2013

मेरी उनीलाई

गाथा, ब्यथा र प्रहरहरु सधै एकिनासको हुदैन । माया, भाव ना र साथहरु पनि एकैनासको हुदैन । ऋतु  फेरिरहन्छ न् । तर प्रगाड  माया कहिलै फेरिदैन । आखाँ  र सपनी हरु फेरिरहन्छ । चोखो माया पाउन तपस्वि नै बन्नु पर्छ, साथ पाउन  जोगि बनि हुदैन । निदरिका  छ्यण हरु मिठा  हुन्छन् । आका शमा उडने  काग, काग नै हुन्छन तर कोईलिका  सुमधुर गितहरु गाउन सक्दैनन् । माया पाउन जति गाह्रो हुन्छ । प्रेमि पाउन त्यति गाह्रो हुदैन । यो तरेली केवल मेरी उनी ला ई ।।