Posts

Showing posts from November 22, 2013

मेरी आमा

मेरी आमा मेरी आमा अस्पष्ट छिन् । तर उनी मलाई मुठ्ठी भरी खान दिन्छिन् । रातारात म प्रसन्न हुन्छु । तरकेही क्षण म त्यसलाई तिरस्कृत मान्छु । इच्छा मेरो भएपनि संस्कृति मेरो आमाको मान्छु । संसारले मेरो आमालाई गरिबिको धरातलमा छुपाएको छ । म उनलाई पूजा गर्छु । यदी मेरी आमालाई धनको खाँचो छ भने म आँफै धनी बन्छु । मेरी आमा ज्ञानकी सागर बन्छिन् भने मपनि उनलाई अवुझ भनी देखाउन चाहन्न । जीवन लाटो, अस्पष्ट, अँध्यारो चाहन्छिन भने म त्यस्तै बन्छु । किनकी मेरी आमा अध्यारो कि पुजारी हुन् भने म मेरी आमालाई जनजाल बाट छिचोल्दै उज्यालो तर्फ लानेछु । किनकि मेरी आमा अध्यारो भन्दा माथि छिन् भने उनलाई मेरो एक मुस्कानले प्रफुल्ल बनाइदिनेछ । र म उनको पेट,दिमाग र स्वभिमानमा कहिले लात मार्ने छुईन ।