धेरै परिचय बोक्नु आफैंमा नसुहाउँदो हो । तर जिज्ञासु नभई एक खोजीको लागि मात्र थियो । शुष्म रुपमा केही खोज्नु र त्यसैलाई आलटाल गरी बनाउनु समस्याको निराकरण थियो । केही आम्दानीको प्रयोजन तर आज त्यही दिनको समिक्षा गर्न पनि पत्यार लाग्दो लाग्छ । त्यो कुनै माक्र्सवादी दन्द नै थियो वा हिगल र लेलिनको दर्शन । तर आँखाका परेलीले झिम्क्याइएका काला पलहरु ति वात्साल्यपनका जस्ता नहोलान । तर आज यही दृश्य नाटक जस्ता छन् । ति नजानिदा नदेखेका मानिस कुपुकुपु हाँस्छन्, आँखा झिम्क्याउँछन् अनि रिसाँउछन् जस्तो केही बन्न लागेका, भनेका अनि सोचेका, कल्पना गरेका । के आफ्ना कुरा खरानी हुन आँटेका होला ? अनि आफू बुढो मुढो भर बसिएको एउटा लाटो मूढो भएर एउटा लाटकोसेरो भएर जो रातमा आँखा देख्छ दिनमा अन्धो ।
www.smoonsharma.blogspot.com
Wednesday, November 14, 2018
Subscribe to:
Posts (Atom)
देउवा पक्षको सचिवालयको विज्ञप्ती
काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...
-
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आय...
-
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल ...
-
काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्र...