Posts

Showing posts from January 22, 2019

Power, Article 1

आज राजनीति पढ्न मन लाग्यो मेरो किताबको अर्को विषय । राजनीति सांस्कृतिक रुपमा बढि फैलिएको हने हुँदो रहेछ । जसरी ओबामा आँफै कालो वर्णका भएपनि पहिलो काला रंगका राष्ट्रपति उम्मेदवार होइकन छाडे । माक्र्सवादी चिन्तनबाट केलाउँदा आर्थिक वर्ग संघर्ष र पूँजीवादको श्रमिक वर्गसँग हुने दवदवाले श्रम वजार र उत्पादन माथिको प्रभावलाई द्वन्दात्मक बनाउँदै हुने जाने रहेछ । नव माक्र्सवादमा समाजको सिद्वान्त र राजनीतिक संघर्ष र त्यसको अधार र पूजीँवादले संसोधनवाद र श्रमिक वर्गसंग मिलिजुलीको राजनीतिक संघर्ष मिलाउँदो हुने रहेछ । वेबरले राज्य व्यवस्थाका कर्मचारी तन्त्रका मनोमानीलाई चिरफार गर्दै बजार तन्त्र र व्यवसायीकरणलाई फैलावट गर्दै जाने रहेछ । कूलीन सिद्वान्तले कुनै निश्चित हेक्काले चूनाव मार्फत प्रजातान्त्रिक मूल्य मान्यताका विचार बोकेका राजनीतिककर्मीमा विभाजन गराई आफ्नो उपादेयतालाई प्रष्ट्याउँदो रहेछ । बहुलवादले इच्छुक समूहलाई राजनीतिक धरातलमा उभ्याई राजनैतिक कृयाकलापमा उभ्याई राजनीतिक कृयाकलापमा संलग्न गराउँदो होला । दुर्खाइमले श्रम प्रति विभाजन, नैतिक समाज, समाजमा मानिसले उत्तरदायित्व बोक्नुपर्ने, व्यत्