१५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने
नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने बताइएको छ । शुक्रबार कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले स्वयमं वैशाख २८,२९,३० र ३१ गते महाधिवेशन गर्ने भनेर नीति समायोजन गरेर केन्द्रिय कार्यालय बिपि स्मृति प्रतिष्ठानमा वैठक पारित भएको थियो । महाधिवेशन अवधि भर वडा, गाउँ–नगर पालिका अधिवेशन, प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अविेशन हुँदै केन्द्रिय अधिवेशन हुने पार्टी कार्यलय समितिले जनाएको छ । महामन्त्री गगन थापाको आफ्नो मतः महामन्त्री गगनकुमार थापाले पुस अन्तिम भित्र विशेष महाधिवेशन जसरी पनि हुने ठोकुवा गरेका छन् । उनले काङ्ग्रेसको विधानको घारा १७(२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले खुला प्रतिष्पर्धा गर्न इच्छुक हुने तर्क व्यक्त गरेका छन् भने अन्य व्यवहारिक प्रयोजन गरेर पार्टीलाई सुमधुर बाटोमा लान सकिने बताएका छन् । दलले कार्यकर्ताको भावना अनुरुप काम गर्ने र पार्टीको महाधिवेशन लम्व्याउन नहुने तर्क थापाले राखेका थिए । उनले फागुन २१ को निर्वाचनमा पार्टी सामेल हुनपर्ने कारण सदस्यता नविकरण गर्नु पर्ने यावत समस्या भएको हुँदा पार्ट...