Posts

Showing posts from March 5, 2017

प्लेटोको दन्त्यकथा

जब मानिसहरु छाँया भित्रका गुफामा हुन्छन् प्रत्येक तस्बिर र मान्छेका आवाज खेलौना लाग्न थाल्छ । छाँया भित्रका मानिसलाई भावना र कुण्ठा अनि अतिरीक्त भौतिक सामाग्रीको अभावले साङग्लीमा जेलिएको जस्तो फिल हुन्छ । उनीहरुलाई हेर्ने दृष्टिकोण खेलौनारुपी हुन्छ । न उनीहरु यता उती जान नै सक्छन् गए पनि आफ्नै सर्कलका का साथीहरु जो व्यवहारमा प्राय उनीहरु जस्तै हुन्छन् । आगो अर्को भित्तामा सल्किएको हुन्छ तर पनि उनीहरु कैदिहरुलाई मात्र हेरिरहेका हुन्छन् । जब एक कैदिलाई माफि दिइन्छ र आफू बस्ने गुफाबाट निकालिन्छ उसलाई उठ्नै र घाँटीमा ठूलो अट्टाहस हुन्छ । उसले आफ्नो विगत तत्काल विर्सन्छ । त्यो एक किसिमको भ्रम हो भन्ने ठान्दछ । उसले हेर्न थालेका दृश्य चकिद हुँदै आफूले सँधै गुफामा हुँदा हेर्ने गरेको परिदृश्य विल्कुल झूठो हो भन्ने लिन्छ । उसलाई प्रकाशको किरणसँग सिँधै अवगत गराउन कोशिस गरिन्छ र उसको आँखामा ठूलो दुःख महशुस हुन्छ । उ अरु धर्तीमा देख्ने वस्तुहरुलाई हेर्न चाहँदैन । उ आफ्नो विचार गुमाएर तल खसेको हुन्छ । उ आफू माथि(छुट्टै) संसारमा कसरी समाहित हुन्छ त ?  उसले चन्द्रमा र ताराहरु नियाँल्छ, सूर्य भन