अवुद्र्व रोगको वैज्ञानिक असर


         मानिसमा अर्वुद रोगको असर देखिँदैन । यस किसिमको असरमा शरिर गल्ने, मनोविज्ञान थाहा नपाउने , शरिरमा दुखाई मच्चिने हुन्छ । मानिसमा हुने विभिन्न थेरापिबाट रोगको निधान हुने बताइन्छ ।  मानिसमा अर्वुद्व रोगको असर दिर्घ हुने जानकार बताउँछन् । बुढेसकालमा असंख्य रुपमा देखिने यो रोगको असर अचेल युवामा पनि फैलिँदै गएको एक वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसो त सामाजिक संस्थाले लाखौं रकम रोग निधानको लागि खर्च गरेको पनि देखिँदै आएको नै हो ।


      त्यसो त जानकारहरुको एक प्रयासमा विभिन्न वैज्ञानिक अवसरको रुपमा ओनोकोलोजिस्ट र हेमाटोलोजिस्टहरुले चिकित्सकसँग सरसल्लाह मुताविक खोजी जारी नै राखेको हुन् ।


ओनोकोलोजिस्ट र हेमाटोलोजिस्ट अध्ययन

            यस किसिमका अनुसन्धान मानिसलाई विभिन्न एनिमियाको असर भएमा देखिँदै आइएको विश्लेषण गरिन्छ । मानिसमा देखिएका ट्युमरका समस्याको निधान यस अध्ययनमा पर्ने बताइएको हो । रोगीले कहिले काँहि आफैं रोग लुकाउँछन् । तथापि उक्त रोगको संक्रमण निधानको लागि एम।आर। आई र सिटी स्क्यानको विधी तय गर्नको लागि यस किसिमको अध्ययन जरुरी हुने विश्लेषण अनुसन्धानकर्ता हरुको खोजमा पर्ने वताइँदै आइएको छ ।


           अक्सर विभिन्न कार्यालयमा खटिने कार्यालयका कर्मचारीमा हुने पोस्ट्रेट पनि क्यान्सरको एक लक्षण नै हो । मानिसको शरिरमा रहने एक किसिमको तरल पदार्थ जसलाई अल्केलाइनको कारण पनि अर्वुद्व रोगको जोखिम हुने बताइन्छ ।



  विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले विश्वभरी करोडौ मानिस पोस्ट्रेटको विराम रहेको बताएको छ । मानिसमा हुने खानेकुराको असर र उचित रुपमा हुने व्ययामले नै मानिसको रोगको निधान हुने उपचारविधिले बताएको छ ।

 

  मानिसमा रहेका क्यान्सर पिडितहरुको उपचारार्थ उक्त अध्ययन हरु गरिने विश्लेषण अमेरिकी वैज्ञानिकहरुको निश्कर्ष रहेको हो ।

 साराशंः वोस्टन ग्लोव टाइम्स 


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !