Posts

Showing posts from September 11, 2013
Image
हाम्रो मिलन कहिले हुन्छ ? आदत भयो जीवन संगै जीउने किताबी किरो वन्न मन लाग्न छाड्यो । संगीत विलिन भै गयो । राता रात सम्झना आउँछ तिम्रो । निन्द्रा, भोक प्यास मेटिन थाल्यो । तिम्रो जवानी र मेरो कुरकुरे वैंसको संयोग हो कि यो ? तिमी कतै हराउँदा मन जेलस हुन थाल्यो । साथ पाउने भएको हुँदा धुँवा, रक्सी को मात हराउन थाल्यो । सफल भयो जिन्दगी केवल तिम्रैमात्र याद आउँन थाल्यो । केवल तिम्रै याद आउन थाल्यो ।