Posts

Showing posts from April 19, 2021

कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !

 कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !   मानिस सामाजिक प्राणी हो । समाजबाट एक्लिएर हरप्रहर एकै ठाउँमा रहिरहन कि त मानिस साधु नै बस्नु प¥यो वा कुनै शाहित्य प्रेमी ? कोरोनाको लकडाउनमा के नै सम्भव छ र ! लामो समय छ । धेरै एक्लै बित्यो । एक्लै बाच्न शरिरमा शक्ति पनि त हुँदैन । कपाल काटन गाह्रो भएको छ । लामा कपालले शरिरलाई झिन्झिनाहट नै पैदा गरेको छ । विश्वस्त छ लामो कपालले साधु नै बनाएकोृ छ  एक्लै बनाएको छ समाजबाट । कोरोनाको महामारीले मानिसलाई हिमालको टुप्पोमा अवतरित गरेको महशुस गराएको छ ।त्यहाँ त मानिस जो पुराना संस्कृति अंगाल्छन् उनीहरुको नै फाइदा जनक हुने गर्छन । जीव वि१ानले मानिस सामाजिक प्राणि भएको पुष्टि गर्छ । समाजमा बाच्न सामुदायिक हुनुपर्नेमा जोड दिन्छ । इतिहाँसमा काँहि नि लेखिएको थिएन मानिस यसरी गीत गाएर समाजबाट एक्लो हुँदै बसोबास गर्नु पर्ने स्थिति । १८ औं शताब्दीमा बेलायतमा यस्तै एक समय आएको थियो जहाँ त्यहाँका अभिजात वर्गले कुलको आँगनमा नमूना पण्डितहरुलाई लिएर समुदायको संरक्षणको लागि मन्दिर स्थापना गरि दिएका थिए । के योगी, रुखी हुने