Posts

Showing posts from April 22, 2019

विकास, राजनीति, नैतिकता र सफलता

विकास, राजनीति, नैतिकता र सफलतायस्ता पर्यायवाची आधारभूत शब्द हुन जसको परिभाषा केलाउने खड्को हामी सबैलाई छ । विकास मानव सभ्यतामा जब उदारवादको प्रश्रय भयो त्यही दिन देखि चाहे त्यो प्रजातन्त्रमा नै होस वा समाजमादमा चरम प्रयोगको कार्याशाला बन्दै आयो । जनताद्वारा, जनताको लागी र जनताले नै गर्ने शासन भनि विकासको उठान त मत माग्ने नेताले उठाए । तद अनुरुप मोटरबाटो, संञ्चार, प्रविधिमा त विकास भयो । जनताको आधारभूत विषय स्वास्थ्य, शिक्षा र आवासमा पनि संकुचित विकास भयो । संकुचित यस मानेमा दुर दराजमा स्वास्थ्य र शिक्षाबाट लाभान्वित जनता अझै मर्कामा परेका छन् । राजनीतिक रुप जे भए नि जनताका विकासका मूद्वा भाषणमा सिमित छन् । कार्यान्वयनको हिसाबमा नीति नियम र दिगो अर्थनितीको अभावमा नियम राजनीति तरलतामा हाम्रो समाजमा गढेको छ । पार्टी नीतिले जनताको घरमा चुल्हो नभई तरकारीको मरमशला मात्र बनेको छ । यदी सही र जनतामुखी आवाज दिगो अर्थनिती र हाम्रा श्रदेय नेताका मुखवाणी भइदिने हो भने आज आम समुदाय र बरोजगारीमा डुब्दैनथे होलान १ हाम्रो देशको ग्राहस्थ उत्पादन, कुल आयव्यय, बाल मृत्युदर, औषत आयु, विकासको वृद्वि द