Posts

Showing posts from November 20, 2021

सम्झना लायक दुखःद क्षण

Image
अचानोको चोट अचानोलाई त्यती नै ! राजनीतिको अर्थ थोरै थाहा छ । वातावरण राजनीतिमय बनि जाँदा फेरी किताबको कुनो डोको चौतारी भनेझैं आफू कुनामा हराइरहेको सारा सम्पर्क विच्छेद जस्तै संसारमा सानो अपराधी भएर बस्नु परेको छ । खासै काण्ड त केही छैन ।  देख्दा वैमनस्यता जागेको हुनसक्छ । त्यसो त आजभन्दा धेरै अघि सबैकुरा मिलेको थियो । काम गर्दै थिएँ । तर आज वातावरण चुलिएको छ संदिग्ध अपराधमा जेलनेल जालसाझिँबाट उन्मुक्त परिवार र समाजको हावारुपि चरित्रबाट माथि उठ्न नसक्दा मन पेचिलो भएको छ ।  जुनकिरी हराएकि छे । सुलसुले लागेको छ जिउभरी । पसिनाको धन प्यारो छ । जो हाउडेलाई थाहा भएको कुरो हो । सबै मानिस आफू सहि भनि ढाकछोप गर्न तम्सन्छन् । त्यसपर म थाहा छैन । आज  महामारीको प्रकटता प्रहारले संसार गाँज्दा संसार अमिलो भएको छ जो कोहीलाई ।  अहोरात्र खटियो भाडा, दशैं खर्च, परिक्षाको लागि भनेर । तिहार आयो । तर मल मुत्र त्यागि स्नान गरेछी जनै धारण गर्नु पर्छ भन्ने यो पठ्ठो ब्राम्हणलाई सानै देखि थाहा नभएको कि अन्जानिदो भएको समाजको पात्र वैमनस्यताको लागि चुर सलामी ! गैंडा, घोयल, चौरी, बाघ, मृग, जरायो यि सबै जंगली जनवार