Posts

Showing posts from August 30, 2018

निन्द्रा !

निदरीले सताउँदा यती व्यग्र हुँदा मन जसो कानबाट धुम्र केतु निस्कीएको जस्तो ! धेरै भएछ निदाएको उदेक लाग्दो दिन उठेपछी तानाबुनाले मात्र घेरीला । काम अन्तै व्यग्रलिएछन् उराठ चिन्तन आवाज आफ्नो मात्र ठीक उल्टो ! नाई अब त निदाउँदीन रात पीरौलो छ्याङ्ग उज्यालो !