कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं ।  हामी लुक्छौं हामी चम्किन्छौं ।  कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु  मलाई गन भने जस्तो लाग्यो  केही समयपछि तँ नहेर भने  हेर्नै छाँडे ।   घरको बार्दलीमा चिरबिर चरा उड्यो  अनि टाउको हल्लायो  हामी उडछौं ।  बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो  त्यो विहानीको स्वाद तैले थाहा पाइस् ।  बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा  कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् ।   त पनि यसको भागिदार होस किनकी  २ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन ।   हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं ।  यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो ।  र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं ।  उड्न तलाई गाह्रो छ ।     
Posts
Showing posts from October 7, 2015