Posts

Showing posts from November 30, 2019

शनिबार शनीको दिन

शनिबार शनीको दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ । आज चुनावको टटारोको माहोल । उपचुनावमा कार्यतालिका थियो । विजेता को होलान ? मेरो मन राजनीतिक कहुतुहलता तर्फ इंगित नभएपनी कता कता प्रसंगवश ध्यान अलिकती केन्द्रित अवस्य नै भएको होला ? शनिवार मानिस सरसफाई र मिष्ठान्न भोजन तर्फ आकर्षित हुन्छ । फुर्सदीलो बन्छ । मनोरञ्जन तर्फ आकर्षित हुन्छ । केही पोष्ट भएछ । अनि कफि । अनि उही पुरानो दोकान । पुरानो पसल केही उतारचढाज हुन्छ । रौनकै अर्को । आज साइनो हेंरे । कोठाको परिदृश्य । आत्म सहानुभूति । विचमा तृप्तीसँग मुरलीधरको खटपट र आँखा जुधाइ । मैले होहल्लाका विच तालमेल मिलाउन सकिन । एकाहोरिएको नारीवाद लेख्ने जमर्को गरेकै हो तर अचानक मन तरङ्गित हुँदो रैछ । म नि पुरुष नै त हुँ । भावना र मष्तिस्क, अनुभुति का बीच श्रृजना । बार्तालाप नयाँ आयाम । समाचार कतैको टिप्नुपर्छ । पढाकु हुन विस्तारै तालमा ढुङ्गा हाल्नुपर्ला । पौडिन च