Posts

Showing posts from December 6, 2018

गीता सार !

गीता सार ! आज २०७५ मंसिर २२ गते मंसिर शुरु भएपछि भागवत गीता पढुँला भनेर सोचेको थिँए । अँ दशैको क्याम्पस विदा ताका ४÷५ पाना नियाँलेको थिँए ! महाभारतको प्रसंग दोहोरिएको रहेछ । साँची भन्नै विर्सेको संस्कृत पढ्न नसकिने भएकोले अंग्रेजी गीता पढ्न ल्याएको छु । मानिसलाई दर्शनको प्रभाव चाहिँदो रहेछ । म नपढिकन सोच्छु ! गीता सार काम गर फलको आशा नगर होला ! तर शुरु गर्दै जाँदा महाभारतको अंश जोडिएको रहेछ । धर्म, प्रकृति, मूल्य मान्यता, सचेतना, कलि युग, आत्मा र वस्तु, जीवन प्रतिको मानविय स्थुलको संघर्ष, कृष्णको मायावि संस्सार, मानिसले मृत्ु वरण गर्नुपर्ने सार्थकता, योगको रस्य, भगवान श्री कृष्णको विशाल स्वरुप जगत जहाँ श्री कृष्ण विराजमान हुनुहुन्छ, वहाँको वृस्त्रित अलौकिक रुप जुन रु देख्दा महाभारतका मुख्य पात्र अर्जुन स्वयं अवाक भए, आत्माबाट नै वस्तुवादी स्वरुप चित्रण भयो र यो भ्रम सिवाय केहि होइन, आत्मा जो मृत्युपछि अर्को मानिसको आत्मामा विलिन हुन्छ र प्रत्येक चिज विच चलान्तर छन त्यसमा आत्मा प्रवेश भएका हुन्छ इत्यादी । यस्तै यस्तै रहेछ । तर ज्ञानको सार्थकता कहाँ ८÷१० पानाले हुन्छ पाता नै केलाउनु