Posts

Showing posts from March 16, 2023

नङ्ग खिइने गरी परिश्रम गर्नु सफलताको आधार होइन ?

Image
युवा पीढि कााममा प्राय दत्तचित्त हुने गर्छ । स्वमाविक हो पनि बढ्दो उमेर शारिरीक सुगठन र जनशक्तिको आधारमा यूवा पीडी श्रममा आश्रय लिनु वास्तवमा श्रमिक संसारमा नौलो भने होइन । तर मानिस भविष्य र कामको वोझसँग उत्तरदायी हुनु उत्तिकै आवश्यक मानिन्छ । स्कट ग्लोवे एक प्रध्यापक हुन् उनको जीवन नै काममा सहअनुकुलता, सामाजिक न्याय र व्यवहारिक ज्ञानमा खर्चित भएको हुन्छ । मानिसको जीवनमा पैसाको महत्व उत्तिकै छ जति उनीहरुको दक्षता, ज्ञान र सम्वन्धमा भन्न भ्याएका ग्लोवेका समझदार धेरै श्रमिक साथीहरु रहेका छन् । आजकल उनी सन्तुलित काम, व्यक्तिगत सफल जीवन, मानसिक तनाव र कार्यलयका शारिरीक वर्नआउटका समस्याका चिनारीबाट केवल टाढा भाग्न चाहान्छन् ।यसरी आफ्नो कार्यशालालाई नियमताका साथ बाँधिनुको कारण उनी त्यति खुल्न चाहन्नन तर यो काम गर्ने संस्कृति हो भन्न उनी रुचाउँछन् । एक खोज काममा सन्तुलन सन्तुष्टि चाहना मात्र नभएर एक तुष्टि पनि हो । लामो समय काममा दत्त चित्त भएर सटहीका निम्ति औंला भाच्नु समाजमा सहकारी चाहना र सवल जीवनको पहुँच त हो अवस्य नै ! तर उनको भनाईमा सहकारी सन्तुलन पनि एक जिम्वेवार विषयवस्तु हो । स्कट ग्