Posts

Showing posts from February 17, 2017
छगु छिपी डक खिँए जी नेवा इपी बर्मु जिपी सेँ वो टरिम वो याक जी चिगु छ च्याट जी दनेगुलु छ पासा जी किसी छिपी नासा झिपी डँक नेपाली हँ छ सु जी ला याक जी नास्पति वो फसी जी मिचा छन्ट ला लौसी ज्यू कि मजु छँगु भाग चिग जिगु टग छन्ट ठूली ड ला य कासाका ठो जिगु बुःख छ मनैनी वो च्याट छ बुट ज्यू ला मज्यु सा छ ये याक नी छ नेवा खः जी ला तामांग हे हे । बर्मु बाजे छुयाट आगास ज्वना झव्याट जुल की मजुनी जसा ढाये जी ला मन्यना ढायबी ठो ये सन्देश प्रचार या ज्यु ला मिडिया डक जी सुन्तला छ बदाम छगु टुटी झिगु शिलन्यास खला मजुनी ठो ये नाटक झिगु निती जि ह्यामु छ ग्या छ सो उइट ख्याल ख्याल या । खाइला बी ए मा छु न मालुम भए । वे भिसा मरुनी ढा झिगु देश झिगु सरकार जय गणतन्त्र जय देश जय नरेश
                                                             वयस्कमा के गुण होलान ?  संसारमा मानिस  जन्मेपछि  आफ्नै लागि खुरुक्क विपत्ति निम्त्याएको हुन्छ ।  शिशु अवस्था पछि उ समाजिक बन्धनमा हुन्छ । समाज र उसको पारिवारिक स्थिती, उसले पाउने ज्ञान, धर्म, संस्कृति, संस्कार, आचरणमा वाधिँदै उ समाजमा भौतिकवादी बन्नै पर्ने हुन्छ । त्यसपछि १६ र १७ को वैंसमा उसले राजनीतिक आवरण बोेक्नै पर्ने हुन्छ । उसको देशको राजनैतिक तरंग कस्तो छ ढलिमुली भएपनि उ त्यससँग नचाहाँदै नचाहाँदै पनि उ परिष्कृत बन्दै जानेछ । समाजका विभिन्न अपारदर्शी  र पारदर्शी ऐनाले उसलाई आँफै लतारिएको महशुस एक ढंगले गराउँदैन । तर उसको चरित्रमा भने हावी हुँदो हो । हरेक शिशु वयस्क बन्दा उ कस्तो किसिमको बनिसकेको हुँदो हो यी कुरामा प्रत्याभूत गर्न गाह्रो अवस्य छ । सामाजिक क्रान्ति, भौतिक समाज, शैक्षिक योग्यता, विदेश मोह, संचार, पत्रपत्रिका, र छापामा छापिने हरेक प्रविधीका आख्यान र उसको असफलता । आर्थिक स्तरमा कमजोर र प्रविधि अनि शैक्षिक कुरामा असफलता हँुदा प्रत्येक क्षण क्षणमा कि त उ आफ्नो बाटो खोज्छ हैन भने उ कुलतको शिकार हुन्छ ।