साहित्यीक सृजना , पूर्वीय र पाश्चात्य शास्त्र धेरै शास्त्र पढ्ने मानिसलाई साहित्यक श्रृजना दिकदार लाग्न सक्छ । मानवीय अभिरुची के मा छ ? प्रत्येक व्यक्ति भिन्ना भिन्नै दृष्टिगोचर गर्छन । कोही समाजशास्त्र, त केही विज्ञान, कोहि हिसाव, भूगोल, इतिहास, मनोविज्ञान, अर्थशास्त्र, नैतिक शास्त्र आदी इत्यादी अध्ययन गर्छन । साहित्य कहिल्यै मर्दैन खयर त्यो पूर्वीय होस वा पश्चिमी ! पश्चिममा अरस्तु, प्लेटो, होमर, दाँते, जोन मिल्टनका दन्ते, सेक्सपियरका दन्त्य कथाहरु अपाच्य भएकाहरु पूर्वीय चण्डी भागवत गीता अनुशरण गर्दै रामायण पढ्न मग्न हुन्छन् । त्यसो त हाम्रा नौजवान कलिला भाइ वहिनीहरु संस्कृतका पारंगत होलान भन्ने प्रश्न किन नउठाउने । पहिले हाम्रा कक्षा कोठाहरुमा संस्कृत विषय पढाउने गरिन्थ्यो । अनायस एक भाईलाई भेटेको थिए उनलाई पूर्वीय दर्शन अलिकति भए नि आँउदो रहेछ । यसो फूट्कर कविता, कथा, गीत, गजल ...
Posts
Showing posts from November 28, 2014