खुसीयाली भन्दा बढि आलोचनाले पछ्याउने कारण


गाली, कानचिरीलो वखानवाजी र गलत प्रचार मानिसको दैनिक जीवनको समयतालिका हो । त्यसका साथसाथै आलोचनाको अवयव अर्को सूचक हो जीवन जीउनुको ।


बालकलाई पनि थाहा हुन्छ लाठी र ढुङ्गाले मानिसको हड्डी फुटतैन तर गाली वेइजत्तीले मानिसको माया खोसिन्छ सकारात्मक सोच खोसिन्छ । साँचि भन्नु नै पर्दा हल्लै हल्ला हुन्छ र नकारात्मक गत्यारोध मात्र मानिसको जीवन बन्दछ ।

तरपनि मानिसको नकारात्मक सोचलाई परिवर्तन गर्न मानिस आँफै सचेत रहनु पर्छ र दुर्घटना, खतरा मोल्न सक्नुपर्ने सामाजिक अभियन्ताहरुको विश्लेषण रहेको पाइन्छ ।

कुनै पनि मानिस अविसादको भोगी गाली र हिज्जतबाट हुने नकारात्मक सोचको ध्वनी मष्तिस्कमा आउने नकारात्मक विवेचनाको कारणबाट हुने भनिएको छ ।

मानिसले किन नकारात्मक शंका जीवनमा वाच्नको लागि लिन्छ । अंग्रजीमा एउटा उखान छ, कुनै वच्चाको मुहार हेर्न त्यस वच्चाको ८ महिनाको भ्रुण सर्प जस्तो हो कि भ्यागुत्ता जस्तो हो पहिल्याउन चिकित्सकले शल्यकृया नगरि हेर्छ रे !

अर्थात ! मानिसको समस्याको निराकरण सुखको पहिचान हो । नकारात्मक समस्याबाट हटनु र समस्याको समाधान नै मुक्तिमोक्ष हो ।

पत्रकारहरुको आचरण गलत समाचारको तर्फ ध्यान इंगित हुन्छ जसकारण आफ्नो समाचार पत्र धेर विकोस भनेर ! तर खाली प्रत्यालोचना गर्नु र लँडाइ समस्याको निराकरण होइन । मानिसमा त्रास समाचारको माध्यमबाट नै हट्नुपर्छ भन्न मात्र खोजेको हो । त्रासमुक्त समाज, मनोवैज्ञानिक रुपमा आलोचनात्मक व्यक्तित्व र सकारात्मक सोचाइ मानिसको उज्वल मस्तिष्कको घनिभूत अवस्थाको सचेतता हो भनिन्छ ।

विहे पश्चात पनि मानिसमा सम्वन्ध विच्छेद हुने प्रकृयाको चाँजो मिल्छ जब त्यहाँ गत्यारोधको समस्या हावि हुन्छ । मान्छे मान्छे विच भलै फरकै होला समय आलोचनाको । तनाव, समस्या, नैरास्यता, अनिश्चिता सवै विश्मयावोध पर्यायवाची आलोचनात्मक व्याख्यान हुन् । शारिरीक दुःख र नकारात्मक सोचको निर्मूलताको लागि मानव जीवनमा न्यास, ध्यान, व्यायाम र सकारात्मकताको खाँचो सदैव पर्दछ । मानिसको प्रतिविम्व र नकारात्मक सोचको आधार एउटै हो आलोचना ।

व्यक्तिगत विचार र द्वन्दले शारिरीक रोगको शिकार बनाँउछ मानिसमा साँच्चि नै नकारात्मक असर दिलाँउछ र झिनो कार्यलाई पनि समस्यागत बनाउने तर्क विश्लेषण चिकित्सकहरुले गरेका छन् ।

संज्ञानात्मक ज्ञान, सांकेतिक चिन्हको पहिचान र फुर्तिलो व्यायाम नै एकमात्र रोजाई हो जसले भविष्यमा मानिसलाई सुखी राखोस्  ।
(विविसी डट कम)

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !