लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना












     उत्तर, विवेचनाका अर्थ राजनीतिमा केवल राजनीतिज्ञहरुलाई आउँछ । त्यसको संगालो, अवगालो, अर्थ र अनर्थ सवैका घर–घरमा खानकी पछि हुँदा सवैको टाउको निको नै हुन्छ ।

  आजकल त्यस्तै समस्या ग्रन्थ राजनीतिक तरङ्गको विवेचना ताजा खवर हरेक सञ्चारमाध्यममा हेर्न, सुन्न पाइन्छ ।
  भूत पूर्व प्रधानमन्त्री ओलीको निर्वाचनको घोषणावाट कर्कंषिएको राजनीतिको ताउर र माउर आज उपरान्त चलिरहेको छ ।
  शुरुमा काङ्ग्रेसी दलहरुको भेला, सभा अनि वैज्ञानिक समाजवाद तर्फ मोडिएको महाधिवेशन । त्यसपछि भेलाले उत्कृष्ट बनाएको भूतपूर्व प्रधानमन्त्री देउवाको कुर्सि मोह अनि कुर्षिको निसाफ वेस्सरी चाखेकै हुन् नेपाली जनताले ।
  महाधिवेशन पछि उद्घोष भयो स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन जसरी पनि हुन्छ । मै गराउँछु । भन्ने परिपाटी ।
  पाँपाम् कुश सनासी, म धर्म तु अँलाची अर्थात राजनैतिक चुनावी माहोल पराकास्ट मै चल्यो भने नि हुन्छ ।
  हो, १३ औं महाधिवेसनमा जसरी नेपाली काङ्ग्रेसले चुनावी ताउर र माउर मिलायो त्यसरी नै निर्वाचन नि हुँदा, कुर्सीको पेचकस वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहललाई गएको पत्तै भएन छ ।

  चुनावी गणना गर्दै, कसले भुइँ तहमा कति मत पाए । कता कार्यकर्ता उर्फिए र कति प्रदेशमा गुटवद्व भए कतिले मासु भात खाए र कतिले पचाए त्यो कहानि सवै दलको वखान मिडियामा चर्को रुपमा आयो ।

  तर समष्टिगत रुपमा चुनावमा के कति खति भयो र सरकारमा को–को उठे कसैलाई थाहै नभए छि लाई पत्रिका हेरेछि मात्र सरकार गठ्नको सुइँको पाउने भइयो ।

  त्यसो त कहाँ देउवामात्र हो, सवै दलले छुट्टा छुट्टै निर्वाचनका सदस्यका खाकाका लागि नयाँ मत जाहेरी गर्न महाधिवेशन पनि निर्देशित गरे ।

सवैको आलो पालो टालो चुनाव त भयो तर वेला परेछ विश्वविख्यात महामारी रोग कोरोनाको पालोमा ।

  गोजी टक्टक्ीने वेलामा जोगीको झोलीवाट दुम्बो पनि फेरा लाउनु पर्ने समयको असरमा । त्यसो त वैंकले के वाई सि फार्म भरेर पैसा छान्दै रुटो हाल्न बन्देज भएका जिरिङ्ग मानिसको ऐरो विस्तावर सेटलाई ध्यान चैं नहोला ।

  तर अग्रमन भनौं कि पश्चगमन भनौं दुनियाँमा के होस् नेपालमा चैं ढाडै भास्सिने गरी चुनावको रट्टानबाट आएको पहलकदमी हो यो समय ।

  त्यसो त आवर्तनको पर्दावाट नियालिएको सुविधा गुम समाजवादि व्यवस्थामा हिन्दु राज्यको तिगडम पनि चर्किलो भयो सवजन सम्पन्न भए र संविधानसभाको वैठक कक्षमा सवै दललाई आसिक दिए पनि ।

  साधु, सन्त, महान्त, व्यापारि देखि युवासमेत केही आसा राखेको हलो पार्टी खुस्कीयो ।

  हो, राजनीति व्यवस्था अनुकुल मात्र सुहाँउदो रुप हो । कोरोनाकालले राजनीतिलाई अल्मल्याएर पुरानै ठाउँमा छोडेको छ । लाग्दछ आफू हराएजस्तो विश्ववाट ।

रोजगार हराएको छ । पेसा हराएको छ । मानिसको विचार हराएको छ । राजनीतिक इसा लंगुरबुर्जामा सुरु भएको छ । कहिले इटा पर्ने कि पाना कतै चिडी हो कि बुर्जा यस्तै सानो बेलाका वेलाका डाइसहरु ।

  अचेल फेरी नेतागण पुराना लयमा लवस्करीय मनलागी भाषण भन्न भ्याएका हुन्छन् । कान चट्टारिन्छ । मन वट्टारिन्छ । अनि खाना खाएपछि भुँडि फुल्छ । अनि दानो सुक्छ ।

  आजको परलता पैसो उडेको रित्तो गोजीको हो । आज आम मानिसलाई शान्ति पूर्ण जिवनको लागि स्थायि राजनीति चाहिएको हो गोजीमा मूल्य र चाँजोले मिलाएको एक राजनीतिक लाभ चाहे त्यो खरदार कै किन नहोस ।


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

गीता सार !