कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !

 कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !  

मानिस सामाजिक प्राणी हो । समाजबाट एक्लिएर हरप्रहर एकै ठाउँमा रहिरहन कि त मानिस साधु नै बस्नु प¥यो वा कुनै शाहित्य प्रेमी ? कोरोनाको लकडाउनमा के नै सम्भव छ र !

लामो समय छ । धेरै एक्लै बित्यो । एक्लै बाच्न शरिरमा शक्ति पनि त हुँदैन । कपाल काटन गाह्रो भएको छ । लामा कपालले शरिरलाई झिन्झिनाहट नै पैदा गरेको छ । विश्वस्त छ लामो कपालले साधु नै बनाएकोृ छ  एक्लै बनाएको छ समाजबाट ।

कोरोनाको महामारीले मानिसलाई हिमालको टुप्पोमा अवतरित गरेको महशुस गराएको छ ।त्यहाँ त मानिस जो पुराना संस्कृति अंगाल्छन् उनीहरुको नै फाइदा जनक हुने गर्छन ।

जीव वि१ानले मानिस सामाजिक प्राणि भएको पुष्टि गर्छ । समाजमा बाच्न सामुदायिक हुनुपर्नेमा जोड दिन्छ । इतिहाँसमा काँहि नि लेखिएको थिएन मानिस यसरी गीत गाएर समाजबाट एक्लो हुँदै बसोबास गर्नु पर्ने स्थिति ।

१८ औं शताब्दीमा बेलायतमा यस्तै एक समय आएको थियो जहाँ त्यहाँका अभिजात वर्गले कुलको आँगनमा नमूना पण्डितहरुलाई लिएर समुदायको संरक्षणको लागि मन्दिर स्थापना गरि दिएका थिए ।


के योगी, रुखी हुने गर्छन ?

१२ औं शताब्दीमा भनिएको छ योगीहरु प्राय रुखी नै हुने गर्छन । युनानमा एक शब्द छ, इरेमिया जसको सम्बोधन रुखी नै हो । पौल अफ थेब्स संसारको पहिलो साधु हुन् । त्यतिबेला उनको काम यशु क्रिष्टले फैलाएका सन्देश को विरोध गर्नु रहेकाचे बताइएको थियो । उनको मृत्यु ११३ वर्षमा मिश्रको मरुभूमीमा भएको विश्वास गरिन्छ । गहिरो गुफामा आफ्नो लामो दाह्री केलाँउदै हातले नमन गर्नु उनको बानी रहेको पाइन्छ । पातको लुगा थियो । युनानकै स्पार्टा को भूमिमा उनको मीत बन्न पुग्छन् मरभूमिमा गुरु हुनको लागि एन्थोनी को । 

त्यसो त धर्म अनुसारका योगी पनि फरक फरक रहन्छन नै !

चीनका कवि टाइयोस्ट भन्छन् हिन्दु धर्ममा ज्ञानीजानीले विश्वासकै आधारमा समाजका विश्वास तय गर्छ । यो एक यहुदी तर्कनामा लिखित मानिन्छ । इतिहासमा खानपानको समस्या हुनु मिश्रको पादरीहरुलाई बढि हुने बताइन्छ । यो उनीहरुको बाध्यता भन्दा बढि रहर नै रहेको बताइन्छ । इतिहासका ४औं र ५औं शताब्दीमा मठबाट थुप्रै चेली हराई योगीको शरणमा जाने गरेका पोखिएको पाइन्छ ।बौद्व धर्महरुमा उल्लेखित ग्रन्थमा यसरी मठबाट आनीहरु हराउँदा पुरुष सुँगाबाट तासको पत्ता टिप्न लगाएर सूचना पत्ता लगाइने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।

त्यसरी सूगाँले तास बोल्ने खेल माया र सदभावको खेल हुने इतिहाँसमा पाइएको बताइन्छ ।


एक्लो हुँने समय नै होइन

दक्षिण एसिया र चीनको भ्रमण गर्न जब समुद्रबाट रबिन्सन कु्रसो आए उनको सोच नै अरु भन्दा भिन्न र छुट्टै प्राय रहेको थियो । दक्षिण अमेरिकी महाद्विपबाट सामुद्रिक यात्रा एकलो पानीजहाजमा कस्तो जोखिम ? तर रहस्यको कुरो उनी आफैँमा सधै व्यस्त हुन चाहेका थिए । सामान्य बाख्रा पालन गर्न, घर बनाउन र खेतीबारीमा अन्न उत्पादन गर्न उनी हिँडेको पुरानो इस्विसम्वत अंग्रेजीका लेखहरुमा पोखिएको रहस्यमय विषयवस्तु लेखिएको छ ।

यहाँ उनको जीवनको प्रसंग किन कोट्याइएको हो भने आज युग त्यस्तै एकलो पनामा बाधिँएको छ । अंग्रजी शाहित्यमा एक्लोपना वा “लोन्लीनेस” शब्दको बेस्सरी चर्चा १८ औं शताब्दीमा मात्र पाइन्छ । मानिसको बहुक्षेत्रीय जीवनशैलीको कारण यो स्थिती रहेको बताइन्छ । एकै ठाएँमा महिनौ बस्नु त एकाध प्रश्नको कुरो मात्र हो । भन्नाले एक्लै र एक्लोपना दुई फरक विषयवस्तु हो । यति दुईलाई पनि मानिसको आँखाले छुट्टयाउन नसक्ने हो भने तपाईाको जीवन मोटाएको र संसार अचम्म मान्ने भ्यागुत्ते हेराई रहने प्रमाणित गरिन्छ । भोज भतेरमा एक्लो मान्छे एकलोपनाको लागि जाने गर्दैनन् त्यसै पनि । 

तरपनि एकलो हुनु आफुलाई शान्त्वना दिनु भने पक्कै हो । समाजमा एक्लै बाच्नु आत्म चेतनाको लागि प्रबल मानिन्छ । त्यसो त साधुबाद भनेको समाजलाई आफु सँगै डोहो¥याउनु पनि हो । विषयवस्तुको गहिराई सम्म पुग्नु, मानिसलाई जीवनमा हिँड्न सिकाउनु र मानिसलाई शान्त राख्नु यसको अर्को परिक्षण हो ।

हेनेरी डेभिड थोरेउ अमेरिकी दार्शनिक हुन् । उनी भन्छन्, “ आत्मसम्मान नै सर्बैभन्दा गहिरो चिन्तन हो ।”


आधुनिक योगी  

थोरीयो अलि शाहित्यमा अलि बढि पोखिन्छन् । उनको समाजमा सम्मेलनमा आमा र साथीको सम्बन्ध र दैनिक कामकाज जस्तै लुगा धुने कलामा उनी अलि सरल हुन्छन् । साधना र त्याग उनको कर्ममा मात्र ध्यान रहने गर्छ । दुई वर्ष, दुई महिना वा दुई दिन एकै ढंगले काम गर्नु उनको पहुँचको कुरो हुन आउँछ । उनको यस्तो कार्य महान चिन्तक प्लेटोको सोच अनुसार बदलिएको मानिन्छ । 

अंग्रजी शाहित्यकार जिके चेरिसटेरटनको भावना अनुसार मानिसमा आत्मसम्मान मात्र रहेमा उ पागलप्रेमी बन्ने उद्वघोष आफ्नो शाहित्यबाट गर्न चाहन्छन् । भर्जिनिया उल्फले यसलाई काल्पनिक र आफ्नै कोठाको बसाई भन्न रुचाउँछिन् । बेलायति कवि विलियम वर्डवसर््वथको मानेमा यो त एक “सुस्केरी” हो ।

एक्काइसौं शताब्दीमा आइपूग्दा आत्मसम्मानका कोष अनेक बनिसकेका छन् । आज शहर महामारीको चपेटामा चारै तीरबाट घेरिएको छ । आनन्दीजीवन अलप भएको छ । विकास र प्रविधिले संसार नै हल्लिचल्लि गर्ने मूलुक जापानको “हिक्किकोमुरी”मा मानिस हिँड्दैनन् । उनको भौतिक जीवन निश्चत प्राय शुन्यतामा धकेलीएको छ ।

प्रविधि नेटफिल्क्स, डेलिभरी सोफामा बसेर चलाउनु आनन्दी मनले यही नै उनीहरुको कामकाज बन्न पुगेको छ ।

समाज उही ढुगे युग तर्फ फर्केको त होइन ? पर्यावरण र रुख तर्फ धकेलीएको शहरि जीवनलाई आन्नदी मनले इन्स्टाग्रामको धक्कु लगाउने अनि प्रविभको रोचकता त स्वप्न दोष छ के खानेको चिन्ता प्रबल भएको छ ।


आफ्नो खसीको हेरचाह

ग्रीक भाषाको “इरेमिया” को अर्थको ताकेता मानिसलाई एक्लो बनाउनु बताइन्छ । खाली र अन्यारो जगत पनि आत्म सम्मानको वर्गमा नै संरक्षित छ । त्यसो गर्दा झगडालु भइन्न । सम्पत्तिको संरक्षण गर्ने जमाना कहाँ छ र ! मैले के गरे ? कुराकानी र हिसाब किताव जनजहाल छैन अहिले । सबै हिँडेर गरु । के गरु । साधुमय छ ।

शान्त सँग वस्नु, शरिरको हेरचाह गर्नु र आत्मसम्मान त्यती नै ! आखिर रबिन्सन कु्रुसोको सामुद्रिक यात्रा पनि अनुभव विहिन एक्लो ध्यान थियो । तर त्यहाँ चाँहि खुला आकाश, सामुद्रिक तट र एकान्त अनि सवारी विल्कुल फरक बताइन्छ ।


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !