Power, Article 1

आज राजनीति पढ्न मन लाग्यो मेरो किताबको अर्को विषय । राजनीति सांस्कृतिक रुपमा बढि फैलिएको हने हुँदो रहेछ । जसरी ओबामा आँफै कालो वर्णका भएपनि पहिलो काला रंगका राष्ट्रपति उम्मेदवार होइकन छाडे । माक्र्सवादी चिन्तनबाट केलाउँदा आर्थिक वर्ग संघर्ष र पूँजीवादको श्रमिक वर्गसँग हुने दवदवाले श्रम वजार र उत्पादन माथिको प्रभावलाई द्वन्दात्मक बनाउँदै हुने जाने रहेछ । नव माक्र्सवादमा समाजको सिद्वान्त र राजनीतिक संघर्ष र त्यसको अधार र पूजीँवादले संसोधनवाद र श्रमिक वर्गसंग मिलिजुलीको राजनीतिक संघर्ष मिलाउँदो हुने रहेछ । वेबरले राज्य व्यवस्थाका कर्मचारी तन्त्रका मनोमानीलाई चिरफार गर्दै बजार तन्त्र र व्यवसायीकरणलाई फैलावट गर्दै जाने रहेछ । कूलीन सिद्वान्तले कुनै निश्चित हेक्काले चूनाव मार्फत प्रजातान्त्रिक मूल्य मान्यताका विचार बोकेका राजनीतिककर्मीमा विभाजन गराई आफ्नो उपादेयतालाई प्रष्ट्याउँदो रहेछ । बहुलवादले इच्छुक समूहलाई राजनीतिक धरातलमा उभ्याई राजनैतिक कृयाकलापमा उभ्याई राजनीतिक कृयाकलापमा संलग्न गराउँदो होला । दुर्खाइमले श्रम प्रति विभाजन, नैतिक समाज, समाजमा मानिसले उत्तरदायित्व बोक्नुपर्ने, व्यत्तिलवादी चारित्रिक उठा, सामाजिक एकता, यांत्रिक एकता र माक्र्सवादी द्वन्दवादको कुरा चरितार्थ गर्ने रहेछ । नव दुर्खाइम राजनितिक समाजले के यी कार्य समाजमा प्रभाव भएका छन् विशेषगरी प्रकार्यवादी संरचनामा भनी प्रश्न सोद्दो रहेछ । फोकोको छुट्टै सिद्वान्तले शक्ति र मानवीय सोचको कुरा केलाएँदो रहेछ । शक्ति विधान बाट संचालित हुन्छ र राजनीतिक अंग सेना, कर्मचारीतन्त्र, प्रशासन र शैक्ष्कि सेवामा अन्र्तनिहित कुराको समालोचना गर्दो रहेछ । सरकारी कार्यान्वन सिद्वान्तमा “कार्यान्वनको पनि कार्यान्वयन” भनी मिसाइन फोको को सिद्वान्त प्रत्युत्पादन भएको रहेछ । समकालीन राजनीतिक समाजमा भूमण्डलीकरण र नागरिकताको कुरो दिइएको पाइयो । राजनीतिक समाजमा भूमण्डलीकरण र नागरिकताको कुरो दिइउको पाइयो । राजनीति र शक्तिको परिवर्तनिय रुप  (Changing Definations of Politcs and Power) मा मूख्य शिर्षक केलाउँदा यावत कुराहरुलाई वर्णन गरिएको छ ।Kate Nash ले उद्वरित गरेका आंशिक कुरा ूTo the Topicयिनै हुन सरसरती हेर्दा सवै कुरा पढ्न धेरै वेर अक्षर वकुध्यानम गरेर घोत्लिनु नै पर्ला । अर्को समय फेरि घोरिएर दुइ चार शब्द कोरौंला ।
इतिश्रि
Tue, Dec, 25

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !