नेपालको सवैभन्दा पुरानो पार्टी भनेर नेपाली काङ्ग्रेसलाई चिनिन्छ । प्रजातन्त्र, लोकतन्त्र र बुहुदलीयतामा विश्वास गर्ने नेपाली काङ्ग्रेसमा जेनजी विद्रोह संगै आधिकारीकताको प्रश्न समेत उठ्ने गरेको छ । एकाएक भ्रष्टाचार र नेपोटिजमको बारेमा विरोध भएपछि ओली सरकारको बहिर्गमन भएको थियो । कयौं नेताहरुको सम्पत्ति स्वाहा भए भने जनस्तरमा कारबाहीको शिकारमा पनि उनीहरु परे । धेरै पार्टीहरु विभाजनमा परे । यूवाहरुको मागलाई सम्वोधन गर्न वयोवृद्व नेताहरुले आफ्नो पदभारहरु यूवा नेतृत्वलाई सुम्पिए ।
यसैविच नेपाली काङ्ग्रेसका यूवा नेता गगन थापा समूहले पार्टी विद्रोहको पक्षमा विरोध अंगिकार गर्यो । वयोवृद्व नेताहरुले पुष्तान्तरणको विषयलाई लिएर पार्टीबाट अवकास लिनुपर्ने अडान उनले राखे । सोही कारण उनी साधारण सदस्यबाट निस्कासित भए ।
सोही कारण भृकुटिमण्डपमा उनीले नयाँ नेपाली काङ्ग्रेसको महाधिवेशन डाक्न सफल भए भने नयाँ कार्यकारिणी अध्यक्ष बने । यसै मेशोमा उनको पूर्वाग्रहमा चर्को विरोधको नारा पार्टी इतर समूहबाट गुञ्जियो । तर उनी वि.पि. स्मृती भवनमा पार्टी कार्यकारीणी भई स्थापीत बने । उनले पार्टी नयाँ भएको र समाजमा व्याप्त भ्रष्टाचार र वयोवृद्व नेताहरुको आख्यानबाट पुस्तान्तरणको नविन काङ्ग्रेस सहितको पारदर्शी काङ्ग्रेस टोली पुर्नमार्जन गर्न लागेको बताए ।
उनको यो विश्वासलाई शुसीला कार्की सम्वन्धन सरकारले गरेको प्रतिनिधि सभा विघठन र २०७२ मा हुने भनिएको आम निर्वाचनले भने लत्याइदियो । रास्वपाका नेता अम्रेश कुमार सिंहले सर्लाहीमा नेपाली काङ्ग्रेस दलले स्वघोसित प्रधानमन्त्रीका उम्मेदवार गगन थापालाई नराम्रो मतसँग पराजीत गरिदिए ।
यससँगै जनस्तरमा काङ्ग्रेसको फुटसँगै पार्टी युवा नेतृत्वले नयाँ अधिवेशनको नारा खोज्यो । काठमाडौंको टुडिखेलमा नेपाली काङ्ग्रेसको महाधिवेशन सम्पन्न भयो । असोजमा भएको निर्वाचन पछि नेपाली काङ्ग्रेसले नयाँ कार्यभार समाल्दै आएको थियो । तर आधिकारीकताको प्रश्न पनि पुरानो पार्टी र नयाँ पार्टीको वीचमा उठ्दै आएको छ । यसै विच नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन निर्वाचन आयोगले अद्यावधिक गरेको छ ।
यसैविच पुस्तान्तरणको नारा लिएर होस्टेमा हैंसे गर्दै गरेको नयाँ पार्टीलाई एक हदसम्म पार्टी प्रणालीमा नयाँ बाटो मिलेको भान हुन्छ । पार्टी इतर काङ्ग्रेसको सभा सम्मेलन चल्दै जाँदा, नयाँ काँग्रेसको हुर्मत पक्षपाति बताउने पुरानो काङ्ग्रेसलाई अदालती निस्साले कस्तो दाउपेचको वहस गराउने हो त्यो चाँही समयले नै वताउनेछ ।
यसै मेशोमा असोजमा भएको गगन थापा नेतृत्वको महाधिवेशनबाट पारित नेपाली काङ्ग्रेसको पार्टी विधान र पदाधिकारीहरु अद्यावधिक भएको छ ।

Comments
Post a Comment