www.smoonsharma.blogspot.com

Tuesday, September 1, 2026

कांग्रेस भित्रको किचलो के सफा गर्लान त शेखरले !

काठमाडौं । नेपाली काङ्ग्रेसमा यतिखेर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने चटारो रहेको छ । उता यस अघि नै भृकुटीमण्डपको महाधिवेशनले पार्टी सभापति गगन थापालाई सभापतिको रुपमा स्वीकारि सकेको छ भने उनले पार्टीले थापालाई नयाँ रुप दिएको र युवा नेतृत्व खोजेको औंल्याएका छन् ।

जेनजी विद्रोह बीच नयाँ सोच र नयाँ परिवेशले आफू बहुमतीय प्रणाली अन्तर्गत नयाँ अध्यक्षको रुपमा निर्वाचित भएको नेता थापाले सावित गरेका थिए । अन्तत उनी देउवा पक्षधर नेतृत्व कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका थिए ।

अहिले संस्थापन इतर देउवा पक्षधर कांग्रेसले समानान्तर महाधिवेशन गर्ने बताइरहेको छ भने शेखर कोइराला समूहले पार्टी एकिकरणको ढंका पिटिरहेका छन् ।

उनको सामिप्यताले के काङ्ग्रेस पुन एकिकरण होला त ? आगामी काङ्ग्रेसको राजनीति कसरी अगाडी बढ्ला ?


पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसलाई एउटै लहरमा जोड्न सक्लान त्यो पनि रोचक पक्ष नेपाली राजनीतिमा देखिने ढंग नै हुनसक्छ !

स्रोतका अनुसार पूर्व सभापति हंङ्कङ्को उपचारबाट फिर्ता भइ काठमाडौंमा फिर्ति भएको मौकामा भदौको अन्तिम साता महाधिवेशनको मिति तय हुने बताइएको छ ।


No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...