निर्वाचन आचारसंहिताको बहस
आगामी निर्वाचन आचार संहिता कस्तो रहने भन्ने विषयमा निर्वाचन प्रमुख आयुक्तहरुबीच छलफल भएको छ ।
निर्वाचनका प्रमुख आयुक्त राम प्रसाद भण्डारीसँग कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता लागु गरिएकोमा खुसी व्यक्त गरेकी छिन् ।
आयुक्तहरु जानकी तुलाधर, सगुन समशेर जबरा र गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई भेटघाट् समारोहमा उपस्थित रहेका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको लागि चाहिने निर्वाचन समाग्री, जनशक्तीको परिचालन, निर्वाचन सुरक्षा र आचारसंहिता एक जटील प्रश्न रहेको बताएका थिए भने कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्त, निश्पक्ष र भयरहित वातावरणमा हुने दोहो¥एकी थिइन ।

Comments
Post a Comment