सुन बढ्यो चाँदी भने घट्यो


नेपाली बजारमा आज सुनको मूल्य केही बढेको पाइएको छ । नेपाल सुन चाँदी तथा व्यवसायीक संघले छापावाला सुन प्रति तोलाको मूल्य २ लाख ६५ हजार ७ सय रहेको तथा चाँदी  तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार रहेको बताइएको छ ।

भाउ अनुसार आज सुन तोलामा २ हजार १०० ले बढेको हो भने चाँदी ५५ रुपैंयाले बढेको हो ।

Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं