निन्द्रा !


निदरीले सताउँदा यती व्यग्र हुँदा मन जसो कानबाट धुम्र केतु निस्कीएको जस्तो !
धेरै भएछ निदाएको उदेक लाग्दो दिन उठेपछी तानाबुनाले मात्र घेरीला ।
काम अन्तै व्यग्रलिएछन् उराठ चिन्तन आवाज आफ्नो मात्र ठीक उल्टो !
नाई अब त निदाउँदीन रात पीरौलो छ्याङ्ग उज्यालो !


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !