कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं ।
हामी लुक्छौं हामी चम्किन्छौं ।
कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु
मलाई गन भने जस्तो लाग्यो
केही समयपछि तँ नहेर भने हेर्नै छाँडे ।
घरको बार्दलीमा चिरबिर चरा उड्यो
अनि टाउको हल्लायो हामी उडछौं ।
बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो
त्यो विहानीको स्वाद तैले थाहा पाइस् ।
बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा
कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् ।
त पनि यसको भागिदार होस किनकी
२ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन ।
हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं ।
यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो ।
र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं ।
उड्न तलाई गाह्रो छ ।

Comments
Post a Comment