www.smoonsharma.blogspot.com

Thursday, September 12, 2013

हाम्रो मिलन कहिले हुन्छ ?
आदत भयो जीवन संगै जीउने
किताबी किरो वन्न मन लाग्न छाड्यो ।
संगीत विलिन भै गयो ।
राता रात सम्झना आउँछ तिम्रो ।
निन्द्रा, भोक प्यास मेटिन थाल्यो ।
तिम्रो जवानी र मेरो कुरकुरे वैंसको संयोग हो कि यो ?
तिमी कतै हराउँदा मन जेलस हुन थाल्यो ।
साथ पाउने भएको हुँदा धुँवा, रक्सी को मात हराउन थाल्यो ।
सफल भयो जिन्दगी
केवल तिम्रैमात्र याद आउँन थाल्यो ।
केवल तिम्रै याद आउन थाल्यो ।

No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...