काठमाडौं । शिवदर्शन फिल्मसले बलेको दियो नामक गीती सङ्ग्रह बजारमा ल्याएको छ । विशेष गरेर दिपावलीलाई लक्षित गरेर प्रदर्शनमा ल्याइएको भिडियोमा चर्चित कलाकारहरु गायत्री थापा, साइन सापकोटा, बिनबहादुर थापा,सन्देश सुनार,नितु कोइराला,सुलोचना नेपाल,सापकोटा लगायतको अभिनय रहेको छ ।
गितमा अनमोल बस्नेत र रेखा पोखरेलको स्वर रहेको छ ।
२०८३ सालको तिहारको रमाइलो पक्ष, देउसी भैलो र उल्लासलाई लिएर गितको छायाँकन रहेको निर्देशक गायत्री थापाले सार्वजनिक गरेकी छिन् ।

Comments
Post a Comment