मेघ गर्जन सहित वर्षाको सम्भावना



काठमाडौं । नेपाल विज्ञान तथा मौसम पूर्वानुमान महाशाखाले  कार्तिक ११ देखी कार्तिक १४ गते सम्म झरीको प्रभाव मूल्याङ्न हुने असर रहने बताएको छ । 


पश्चिम बंगालको आन्द्र प्रदेशबाट शुरु हुने उक्त हावाको वेग नेपाल आइपुग्दा अत्यन्त प्रभावशाली हुने महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिएका छन् ।

 

नेपालको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको र देशका विभिन्न भागमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको हुँदा मौसम विदहरुले धान तथा अन्न बालीहरु समयमै उठाउन किसान वर्ग संग सुझाव व्यक्त गरेका छन् ।

(कान्तिपुर अनलाइनबाट)


Comments

Popular posts from this blog

निर्वाचन खर्च सिमा तोकियो

सुनको भाउ २,७०००० कायम

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी