काठमाडौं । सेवा अवरोधको कारण बैंकिङ् सेक्टरका सयौं वेभसाइटहरु बन्द रहेको बताइएको छ ।
आन्तरिक प्रविधि पोर्टलको बनावट पीएचपी प्राणालीमा आएको अवरोधको कारण डेटामा समस्या आएको बताइएको छ । नेपाल राष्ट्र बैंकको अनलाइन सेवा थन्किएको छ भने प्रणालीगत हिसावमा मंगलबारबाट सेवा सुचारु हुनसक्ने सम्भावना रहेको बैंकका अधिकारीहरुले ग्राहकवर्गमा सूचना सम्प्रेषित गरको छन् ।
त्यस्तै राष्ट्रिय बाणिज्य वैंकको पनि संचार सेवा सोही कारण अवरोध रहेको र राष्ट्रिय योजना आयोगको पनि सुचना प्रकासन वन्द रहेको छ । सरकारी सेवा र वित्तिय क्षेत्रमा आएको समस्या ग्राहकवर्गलाई अफलाइन प्रणालीमा आधारित रहेको बताइएको छ ।
के हो पिएच पी प्रणाली
यो विश्व व्यापी वेभसाइट बनाउन लागेको इन्टरनेटको आन्तरिक सामाग्री हो जसको पुरा नाम वेभसाइटमा सुरक्षा दिइएको भाषागत अवरोध हो
यसरी वैंकिङ् सेक्टरको संचार क्षेत्रमा आएको समस्या राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय रहेको बताइएको छ । यद्यपी कार्तिक ४ पछि ग्राहक वर्गले अफ लाइन संचारबाट मुक्ति मिल्ने बताइएको छ ।
(कान्तिपुर अनलाइनबाट)

Comments
Post a Comment