www.smoonsharma.blogspot.com

Thursday, August 8, 2013

मेरी उनीलाई

गाथा, ब्यथा र प्रहरहरु सधै एकिनासको हुदैन ।



माया, भाव ना र साथहरु पनि एकैनासको हुदैन ।



ऋतु फेरिरहन्छन् ।




तर प्रगाड  माया कहिलै फेरिदैन ।



आखाँ  र सपनी हरु फेरिरहन्छ ।



चोखो माया पाउन तपस्वि नै बन्नु पर्छ, साथ पाउन 




जोगि बनि हुदैन ।


निदरिका  छ्यण हरु मिठा  हुन्छन् ।




आका शमा उडने  काग, काग नै हुन्छन तर कोईलिका




 सुमधुर गितहरु गाउन सक्दैनन् ।



माया पाउन जति गाह्रो हुन्छ ।



प्रेमि पाउन त्यति गाह्रो हुदैन ।



यो तरेली केवल मेरी उनी ला ई ।।


No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...