काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट सर्वोच्च अदालतका पदभारका लागि ४ न्यायधिसको पदावली नियुक्ति भएको बताइएको छ ।
नेपालको संविधानको धारा १२९ को उपधारा २० बमोजिम न्यायपरिषदको सिफारिसमा उक्त पदहरुको नियुक्ति भएको भनिएको छ ।
नवनियुक्त पदमा सिफारिस भएका न्यायाधिसहरुको नामाकरण अनुसार डा. रत्न बहादुर बागचन्द, चन्द्र बहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेको छ ।

Comments
Post a Comment