काठमाडौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सांसदमा अंक गणित नमिल्दा आफ्नो राजीनामा टक्र्याएका छन् ।
संसदीय दल नेपाली काङ्ग्रसबाट राजनीतिमा हाम फालेका उनले आफ्ना सह पार्टीहरु नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबाट आवश्यक मत नपाउँदा राजीनामा दिन बाध्य भएको बुझिएको छ ।
यसैबीच मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णद्वारा मुख्यमन्त्री पदको उम्मेदवारको लागि मंसिर ४ गतेसम्म उम्मेदवारीको लागि दर्ता मनोनयनको लागि आव्हान गरिएको छ ।

Comments
Post a Comment