सुनको मुल्यमा गिरावट
नेपाली बजारमा छापावाला सुन प्रति तोलामा ७ हजार ९०० रुपैयाँले घटेको छ ।
हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो ।
आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ ।
विगत केही महिनामा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम रोकिएको थिएन ।
Comments
Post a Comment