काठमाडौंमा सार्वधिक चिसो मापन

मंगलबार । काठमाडौंको मौसम आज वर्षको सार्वधिक जाडो रहेको मापन गरिएको बताइएको छ ।

जल तथा मौसम विभागको अनुसार काठमाडौंको आजको न्यूनतप तापक्रम ४.८ डिग्री रहेको बताइएको छ ।

विभागका अनुसार देशका हिमाली भागमा हिमपात रहेको र तराईका केही स्थानमा शितलहर परेको पनि बताइएको छ ।

देशका कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा विरलै पानी पर्ने मौसम विभागले जानकारी दिएको छ ।


आजको जुम्लाको न्यूनतम तापक्रम ४.५ डिग्री रहेको र हिजोको काठमाडौंको न्यूनतम् तापक्रम १२ डिग्री रहेको मापन गरिएको थियो ।


Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं