काठमाडौं । कृषी, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघका आवासिय संयोजक लिला पिटर्स याहिया संग शिष्टाचार भेट गर्नु भएको छ । उक्त भेटघाट समारोहमा मौसम परिवर्तन, विपदकाल र वातावरणीय जोखीम न्यूनिकरणको विषयहरुमा थप परामर्श गरिएको बताइएको छ । भेटमा मन्त्री साहले नेपाल अझै जलवायुको कार्यसूचीमा रहेको, जलवायु विपदजन्य कार्यहरुमा संयुक्त राष्ट्र संघले आपतकालमा परिआएको समस्या हलको मूद्वालाई माथि सदस्य राष्ट्रहरुमा विषय उचाल्नुपर्ने कुरा दोहो¥याउनु भएको थियो । उहाँले युवा, महिला, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको सशक्तिकरणको मुद्वा उठाउनु भएको थियो ।