Posts

परिचय

धेरै परिचय बोक्नु आफैंमा नसुहाउँदो हो । तर जिज्ञासु नभई एक खोजीको लागि मात्र थियो । शुष्म रुपमा केही खोज्नु र त्यसैलाई आलटाल गरी बनाउनु समस्याको निराकरण थियो । केही आम्दानीको प्रयोजन तर आज त्यही दिनको समिक्षा गर्न पनि पत्यार लाग्दो लाग्छ । त्यो कुनै माक्र्सवादी दन्द नै थियो वा हिगल र लेलिनको दर्शन । तर आँखाका परेलीले झिम्क्याइएका काला पलहरु ति वात्साल्यपनका जस्ता नहोलान । तर आज यही दृश्य नाटक जस्ता छन् । ति नजानिदा नदेखेका मानिस कुपुकुपु हाँस्छन्, आँखा झिम्क्याउँछन् अनि रिसाँउछन् जस्तो केही बन्न लागेका, भनेका अनि सोचेका, कल्पना गरेका । के आफ्ना कुरा खरानी हुन आँटेका होला ? अनि आफू बुढो मुढो भर बसिएको एउटा लाटो मूढो भएर एउटा लाटकोसेरो भएर जो रातमा आँखा देख्छ दिनमा अन्धो ।  

Dairy 2075-5-18

ताना बुना केही थिएन समय म जस्तै छिप्पीएको थियो । आज श्री कृष्ण अष्ठमी समाज शास्त्रको परिक्षा दिएको दिन परिक्षाको सकस पनि थियो । परिक्षाको सकस ठूलो थियो । तर जे भए पनि राम्रै दिएँ । अनायास एक चस्मीस साथीसँग वार्तालाप गरे साथी जाउँ भनेर । बोली राम्रै थियो । तर उ त पाटन कृष्ण मन्दिर जाने रे । म धार्मिक हुँला धेरै हदसम्म ! तर नी अनायास आएको उसको श्री कृष्ण मन्दिर तर्फको यात्रा विहान थाहै नभई कुखुराको मासु  मुखमा परेछ । म झस्के । सवै साथी खोजे नम्रता, विलिनता, सहिष्णुता पाएँ । एकछिन गफ गाफ गरेँ । समाज शास्त्रको परिचय पाँचसय एकसठी को परिक्षा राम्रै दिँए जस्तो लाग्छ । अनि हाम्रो ठट्यौला नेवा साथीसँग पाटनढोकाको बस पकडी कुराकानी गर्दै सुन्धारा झरेँ र माइक्रोबस चढी रत्नपार्क कोठामा झरेँ । साथीको प्रश्न थियो जनै त लाउनु भएछ उनी माइतीघर ओर्लिए ! बनेपा जानुछ रे ! अ म धार्मिक बन्ने कोषिशमा छु । दैँ आएको छ चण्डी गिता पढ्नुछ । परिक्षा त पहिले सकियोस । तर आज बेलुका निकै अठ्ठाहस भयो एकान्तका कारण फिदिम सम्झे अनि त्यसैको बारेमा साना वाक्य लेखेँ सानो गित कोरेँ र गाएँ पनि ।

निन्द्रा !

निदरीले सताउँदा यती व्यग्र हुँदा मन जसो कानबाट धुम्र केतु निस्कीएको जस्तो ! धेरै भएछ निदाएको उदेक लाग्दो दिन उठेपछी तानाबुनाले मात्र घेरीला । काम अन्तै व्यग्रलिएछन् उराठ चिन्तन आवाज आफ्नो मात्र ठीक उल्टो ! नाई अब त निदाउँदीन रात पीरौलो छ्याङ्ग उज्यालो !

Anything More on this Dashain

"Jayanti Mangala Kali Bhadrakali Kapalini Durga Chyamashivadhatri Swaha Swada Namostute" My grandpa devoted utter this mantra, with Tika mixed with curd, paddy grain & sugar and I use to receive Tika and Jamara. But, this year is on dilemma on treating the auspicious fiesta.                 Dashain is the most conscious, awaited and resemblance of lord Durga (Kali) victory over Daitya Shumva   Nishumbha for overpowering the Regime Estate of Lord Indra Swarga. Titans who were dwelt on Patal take penance from god and want to be more powerful. Waging war against Indra and their armor was tough one but demons win his Sworga. So Kali has to fight on summon of Lord Indra to wage war against demons and to lost them and rehabilitate his palace.                 So far, Nepalese rituals are being on taken Happy Bijaya Dashami as a maj...

खुसी असामान्जस्यताको

फेदी र मैदानको दुइबाटो हुँदा हुँदै साँघुरो कोठाका अनि त्यसको नापमा अटाउनु पर्दा कोक्रायाइँदा ब्रोइलर भएको विर्सन सकिन्न तर भाव र संवेदना जिउँका तिउँ किन कसरी त्यसको नत उत्तर छ न केलाउने शब्द । आज किन किन पाठ पल्टाएको थिएँ तर सायद भावना पनि पिरौलो आयो । न भाव बाँड्ने मित्र होलान फेरी त्यही शुन्यताको परिधि अनि आखाँका तरेली र आत्माको प्रति प्रश्न । न त्यसमा कहिले विहानी, दिन र रातको संवेदना । केवल चिनारी पलका । त्यान्द्रो भोली, पर्सी अनि अर्को पर्सिको ।

Worsening thoughts and its Negative Impacts

      Sometime parental meeting is absurd and meaninglessness, it alike thoughts of own would worsen   to be negative. Some days or months or in year’s eternal   child in society may arouse feeling awkward. The preamble of justice in pursuit of happiness and being calm in children psychology and in cerebellum remains ever unquestioned unless some scratch of their mind of unnecessary guiltiness and role of family members.  Giving birth and growing are basic one. But to impoverish child, to bear them, to provide quality education in satisfactory environment and uphold them as good family member and a renowned associate to society is liable.  If there is economic prosperity in family once in a part of tenant but after and after decades it will be worsening too. This dogmatic view or rule would not only imply to ruling class but to economic and to bourgeoisie. But, how to make your family commune relies to members itself.   The lack of dignity and...

VACANT IDEAS AFTER NO DEAL ON MEDIA

                                           No idea emerges. Only distinct and standing thought of existence. Because as world only seems for words seen on Newspaper, online, TV and news. Society bounds only on room and words little bit strange and absurd always chattered.                 I think it is a right time for travel now. Where next is not discussed and unplanned myself.   It is now all about exams. For about Girls it may be but ever distinguished and love I am reduced to only kiss, bow and behold. But the extremist of pattern from then like to blossom rose and claiming valentine is a dream itself. Thought emerges who will accept from this insane.                 But to listening love songs is hazard to me becaus...