खुसी असामान्जस्यताको


फेदी र मैदानको दुइबाटो हुँदा हुँदै साँघुरो कोठाका अनि त्यसको नापमा अटाउनु पर्दा कोक्रायाइँदा ब्रोइलर भएको विर्सन सकिन्न तर भाव र संवेदना जिउँका तिउँ किन कसरी त्यसको नत उत्तर छ न केलाउने शब्द ।
आज किन किन पाठ पल्टाएको थिएँ तर सायद भावना पनि पिरौलो आयो । न भाव बाँड्ने मित्र होलान फेरी त्यही शुन्यताको परिधि अनि आखाँका तरेली र आत्माको प्रति प्रश्न । न त्यसमा कहिले विहानी, दिन र रातको संवेदना । केवल चिनारी पलका । त्यान्द्रो भोली, पर्सी अनि अर्को पर्सिको ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !