www.smoonsharma.blogspot.com

Friday, January 16, 2026

गगन थापा र विश्वप्रकाश शर्मा प्यानल नेपाली काङ्ग्रेस वैधानिक


विशेष महाधिवेशन पछिको कार्यसमिति छनौट भएको गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलत नेपाली काङ्ग्रेसको पार्टी कमिटिलाई निर्वाचन आयोगले वैधानिकता दिएको बुझिएको छ ।

राजनीतिक दल सम्वन्धि दफा ५१ को परिणाम स्वरुप पार्टीलाई आधिकारीकता दिने निर्णय गरको बुझिएको हो ।

पार्टीको विधान बमोजिम लोकतान्त्रिक शब्दावलीलाई मध्यनजर गरिएको र कार्यनैतिक रुपमा नै यस शब्दको प्रयोग हुनु पर्ने आयोगले प्रस्टाएको बुझिएको छ । 



 

No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...