www.smoonsharma.blogspot.com

Friday, January 16, 2026

कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का राजनीतिक र कानूनी लडाइँमा लाग्ने

 विशेष महाधिवेशन कार्यसमितिको वैधानिकता संगै संस्थापन इतरका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का आफूहरु


राजनीतिक र कानूनी लडाइँमा लाग्ने बताएका छन् ।

पार्टी विधान र नियमावलीको अन्र्तगत छ संस्थापन पक्षसँग छलफल नगरी निर्वाचन आयोगले कारबाही गरेको पक्षलाई वैधानिकता दिँदा दर्ता एकदम षडयन्त्र मूलक रहेको कार्यवाहक अध्यक्षले बताएका हुन् ।


No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...