ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प
ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।
आज बिहान ६ः३१ मा फलैंचा आसपास भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पको विवरण आउन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।
Comments
Post a Comment