शून्य समय


समय गएको पत्तो पनि हुँदोरहेनछ । कार्यलय हो समयको लेखाजोखा त हुनुपर्ने । तर मिनेट, घण्टा, दिन, महिना अनि वर्षमा मात्र कुरा अड्किन थाल्यो । बसाई यस्तै हो । कार्यालयमा बस्नु त प¥यो । क–कसलाई भने समयको अभाव । कसलाई भने कसरी समयलाई काबुमा राख्ने भन्ने चुनौती । 
आज कार्तिक १७, दशैं, तिहार र छठ सबै २०७६ सालका चाडपर्व बाहिरिए । वर्षभरी कहिले कार्याशालाबाट छुट्टी नमिल्ने तर दशैं, तिहार ताका खालि बस्न पाउँने समय ।
कार्यालयमा काम गर्दै थिएँ । तल्ला घरे दाइ आए । चिया पिलाएँ । कुराकानी भयो । खाली समय पछि के गर्ने भन्ने चियो भयो । भन्दै थिए कतै घुम्न जानु पर्छ । चाडवाडमा घुम्न गइयो आफन्तकोमा मात्र । बाहिर गइएन ।
खै अब समयको लेखा जोखा कसरी गर्ने ?


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !