www.smoonsharma.blogspot.com

Tuesday, April 20, 2021

कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !

 कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !  

मानिस सामाजिक प्राणी हो । समाजबाट एक्लिएर हरप्रहर एकै ठाउँमा रहिरहन कि त मानिस साधु नै बस्नु प¥यो वा कुनै शाहित्य प्रेमी ? कोरोनाको लकडाउनमा के नै सम्भव छ र !

लामो समय छ । धेरै एक्लै बित्यो । एक्लै बाच्न शरिरमा शक्ति पनि त हुँदैन । कपाल काटन गाह्रो भएको छ । लामा कपालले शरिरलाई झिन्झिनाहट नै पैदा गरेको छ । विश्वस्त छ लामो कपालले साधु नै बनाएकोृ छ  एक्लै बनाएको छ समाजबाट ।

कोरोनाको महामारीले मानिसलाई हिमालको टुप्पोमा अवतरित गरेको महशुस गराएको छ ।त्यहाँ त मानिस जो पुराना संस्कृति अंगाल्छन् उनीहरुको नै फाइदा जनक हुने गर्छन ।

जीव वि१ानले मानिस सामाजिक प्राणि भएको पुष्टि गर्छ । समाजमा बाच्न सामुदायिक हुनुपर्नेमा जोड दिन्छ । इतिहाँसमा काँहि नि लेखिएको थिएन मानिस यसरी गीत गाएर समाजबाट एक्लो हुँदै बसोबास गर्नु पर्ने स्थिति ।

१८ औं शताब्दीमा बेलायतमा यस्तै एक समय आएको थियो जहाँ त्यहाँका अभिजात वर्गले कुलको आँगनमा नमूना पण्डितहरुलाई लिएर समुदायको संरक्षणको लागि मन्दिर स्थापना गरि दिएका थिए ।


के योगी, रुखी हुने गर्छन ?

१२ औं शताब्दीमा भनिएको छ योगीहरु प्राय रुखी नै हुने गर्छन । युनानमा एक शब्द छ, इरेमिया जसको सम्बोधन रुखी नै हो । पौल अफ थेब्स संसारको पहिलो साधु हुन् । त्यतिबेला उनको काम यशु क्रिष्टले फैलाएका सन्देश को विरोध गर्नु रहेकाचे बताइएको थियो । उनको मृत्यु ११३ वर्षमा मिश्रको मरुभूमीमा भएको विश्वास गरिन्छ । गहिरो गुफामा आफ्नो लामो दाह्री केलाँउदै हातले नमन गर्नु उनको बानी रहेको पाइन्छ । पातको लुगा थियो । युनानकै स्पार्टा को भूमिमा उनको मीत बन्न पुग्छन् मरभूमिमा गुरु हुनको लागि एन्थोनी को । 

त्यसो त धर्म अनुसारका योगी पनि फरक फरक रहन्छन नै !

चीनका कवि टाइयोस्ट भन्छन् हिन्दु धर्ममा ज्ञानीजानीले विश्वासकै आधारमा समाजका विश्वास तय गर्छ । यो एक यहुदी तर्कनामा लिखित मानिन्छ । इतिहासमा खानपानको समस्या हुनु मिश्रको पादरीहरुलाई बढि हुने बताइन्छ । यो उनीहरुको बाध्यता भन्दा बढि रहर नै रहेको बताइन्छ । इतिहासका ४औं र ५औं शताब्दीमा मठबाट थुप्रै चेली हराई योगीको शरणमा जाने गरेका पोखिएको पाइन्छ ।बौद्व धर्महरुमा उल्लेखित ग्रन्थमा यसरी मठबाट आनीहरु हराउँदा पुरुष सुँगाबाट तासको पत्ता टिप्न लगाएर सूचना पत्ता लगाइने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।

त्यसरी सूगाँले तास बोल्ने खेल माया र सदभावको खेल हुने इतिहाँसमा पाइएको बताइन्छ ।


एक्लो हुँने समय नै होइन

दक्षिण एसिया र चीनको भ्रमण गर्न जब समुद्रबाट रबिन्सन कु्रसो आए उनको सोच नै अरु भन्दा भिन्न र छुट्टै प्राय रहेको थियो । दक्षिण अमेरिकी महाद्विपबाट सामुद्रिक यात्रा एकलो पानीजहाजमा कस्तो जोखिम ? तर रहस्यको कुरो उनी आफैँमा सधै व्यस्त हुन चाहेका थिए । सामान्य बाख्रा पालन गर्न, घर बनाउन र खेतीबारीमा अन्न उत्पादन गर्न उनी हिँडेको पुरानो इस्विसम्वत अंग्रेजीका लेखहरुमा पोखिएको रहस्यमय विषयवस्तु लेखिएको छ ।

यहाँ उनको जीवनको प्रसंग किन कोट्याइएको हो भने आज युग त्यस्तै एकलो पनामा बाधिँएको छ । अंग्रजी शाहित्यमा एक्लोपना वा “लोन्लीनेस” शब्दको बेस्सरी चर्चा १८ औं शताब्दीमा मात्र पाइन्छ । मानिसको बहुक्षेत्रीय जीवनशैलीको कारण यो स्थिती रहेको बताइन्छ । एकै ठाएँमा महिनौ बस्नु त एकाध प्रश्नको कुरो मात्र हो । भन्नाले एक्लै र एक्लोपना दुई फरक विषयवस्तु हो । यति दुईलाई पनि मानिसको आँखाले छुट्टयाउन नसक्ने हो भने तपाईाको जीवन मोटाएको र संसार अचम्म मान्ने भ्यागुत्ते हेराई रहने प्रमाणित गरिन्छ । भोज भतेरमा एक्लो मान्छे एकलोपनाको लागि जाने गर्दैनन् त्यसै पनि । 

तरपनि एकलो हुनु आफुलाई शान्त्वना दिनु भने पक्कै हो । समाजमा एक्लै बाच्नु आत्म चेतनाको लागि प्रबल मानिन्छ । त्यसो त साधुबाद भनेको समाजलाई आफु सँगै डोहो¥याउनु पनि हो । विषयवस्तुको गहिराई सम्म पुग्नु, मानिसलाई जीवनमा हिँड्न सिकाउनु र मानिसलाई शान्त राख्नु यसको अर्को परिक्षण हो ।

हेनेरी डेभिड थोरेउ अमेरिकी दार्शनिक हुन् । उनी भन्छन्, “ आत्मसम्मान नै सर्बैभन्दा गहिरो चिन्तन हो ।”


आधुनिक योगी  

थोरीयो अलि शाहित्यमा अलि बढि पोखिन्छन् । उनको समाजमा सम्मेलनमा आमा र साथीको सम्बन्ध र दैनिक कामकाज जस्तै लुगा धुने कलामा उनी अलि सरल हुन्छन् । साधना र त्याग उनको कर्ममा मात्र ध्यान रहने गर्छ । दुई वर्ष, दुई महिना वा दुई दिन एकै ढंगले काम गर्नु उनको पहुँचको कुरो हुन आउँछ । उनको यस्तो कार्य महान चिन्तक प्लेटोको सोच अनुसार बदलिएको मानिन्छ । 

अंग्रजी शाहित्यकार जिके चेरिसटेरटनको भावना अनुसार मानिसमा आत्मसम्मान मात्र रहेमा उ पागलप्रेमी बन्ने उद्वघोष आफ्नो शाहित्यबाट गर्न चाहन्छन् । भर्जिनिया उल्फले यसलाई काल्पनिक र आफ्नै कोठाको बसाई भन्न रुचाउँछिन् । बेलायति कवि विलियम वर्डवसर््वथको मानेमा यो त एक “सुस्केरी” हो ।

एक्काइसौं शताब्दीमा आइपूग्दा आत्मसम्मानका कोष अनेक बनिसकेका छन् । आज शहर महामारीको चपेटामा चारै तीरबाट घेरिएको छ । आनन्दीजीवन अलप भएको छ । विकास र प्रविधिले संसार नै हल्लिचल्लि गर्ने मूलुक जापानको “हिक्किकोमुरी”मा मानिस हिँड्दैनन् । उनको भौतिक जीवन निश्चत प्राय शुन्यतामा धकेलीएको छ ।

प्रविधि नेटफिल्क्स, डेलिभरी सोफामा बसेर चलाउनु आनन्दी मनले यही नै उनीहरुको कामकाज बन्न पुगेको छ ।

समाज उही ढुगे युग तर्फ फर्केको त होइन ? पर्यावरण र रुख तर्फ धकेलीएको शहरि जीवनलाई आन्नदी मनले इन्स्टाग्रामको धक्कु लगाउने अनि प्रविभको रोचकता त स्वप्न दोष छ के खानेको चिन्ता प्रबल भएको छ ।


आफ्नो खसीको हेरचाह

ग्रीक भाषाको “इरेमिया” को अर्थको ताकेता मानिसलाई एक्लो बनाउनु बताइन्छ । खाली र अन्यारो जगत पनि आत्म सम्मानको वर्गमा नै संरक्षित छ । त्यसो गर्दा झगडालु भइन्न । सम्पत्तिको संरक्षण गर्ने जमाना कहाँ छ र ! मैले के गरे ? कुराकानी र हिसाब किताव जनजहाल छैन अहिले । सबै हिँडेर गरु । के गरु । साधुमय छ ।

शान्त सँग वस्नु, शरिरको हेरचाह गर्नु र आत्मसम्मान त्यती नै ! आखिर रबिन्सन कु्रुसोको सामुद्रिक यात्रा पनि अनुभव विहिन एक्लो ध्यान थियो । तर त्यहाँ चाँहि खुला आकाश, सामुद्रिक तट र एकान्त अनि सवारी विल्कुल फरक बताइन्छ ।


Sunday, February 21, 2021

No fair to stole Airphone




 A student's life really is disgusting. That's Set. Nausea is always happening. You can't omit it. Yes son if jacket is stolen you would find who you are. I am absurd. Perhaps you are doctor on this Covid-19. People die out is it fake. I stop. Everybody stop. Are you brothels don't you here any sound. Girls are mocking how do you utter scoundrels are roaming.

Aha! who are fair. Aha! Nowhere.
Somebody say! Are you a man with dignity. Or are you son. Are you with feeling interest with writing. Hmm! Voilen sounds good. Guitar can't be depreciated. Are you glad to have whiskey!

Nausea could be tear with fond of music.

Sunday, December 1, 2019

शनिबार शनीको दिन

शनिबार शनीको दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ ।
आज चुनावको टटारोको माहोल । उपचुनावमा कार्यतालिका थियो । विजेता को होलान ? मेरो मन राजनीतिक कहुतुहलता तर्फ इंगित नभएपनी कता कता प्रसंगवश ध्यान अलिकती केन्द्रित अवस्य नै भएको होला ?
शनिवार मानिस सरसफाई र मिष्ठान्न भोजन तर्फ आकर्षित हुन्छ । फुर्सदीलो बन्छ । मनोरञ्जन तर्फ आकर्षित हुन्छ ।
केही पोष्ट भएछ । अनि कफि । अनि उही पुरानो दोकान । पुरानो पसल केही उतारचढाज हुन्छ । रौनकै अर्को ।
आज साइनो हेंरे । कोठाको परिदृश्य । आत्म सहानुभूति । विचमा तृप्तीसँग मुरलीधरको खटपट र आँखा जुधाइ । मैले होहल्लाका विच तालमेल मिलाउन सकिन । एकाहोरिएको नारीवाद लेख्ने जमर्को गरेकै हो तर अचानक मन तरङ्गित हुँदो रैछ । म नि पुरुष नै त हुँ । भावना र मष्तिस्क, अनुभुति का बीच श्रृजना । बार्तालाप नयाँ आयाम । समाचार कतैको टिप्नुपर्छ । पढाकु हुन विस्तारै तालमा ढुङ्गा हाल्नुपर्ला । पौडिन चुनौति नै होला ।
शनिबार शनिको दशा । यसै नी राहु र केतु राम्रो नभएको प्रतित । आग्रह र वेवास्ता अनि वसाई वाक्कलाग्दो । जसोकि दाडिमको रुखमा वस्न त पाइने तर दाडिम झर्दा नि केलाउन नपाइने । यसका फूलका वासनाले लठ्याएको ।  अनि चित्कार मानिसको । अनेकानन शब्दजाल । टकराब मिलन शून्य । विल्कुल हेराहेर । आज थुप्रै नौला काम र आलुचना नास्ता । तर घैँटोमा घाम लागेन । शनिबारको रित्तता ।
तर लक्ष्मीको शेष कालान्तरमा हुन्छ  भनि दुरदर्शनले बतायो । मन प्रफुल्ल होला  भनि मुस्कान आउला भनेको ।
यथार्थतामा जीवनको रास नारीवादमा नघोत्ली वस्तु र विनिमयमा समर्पीत हुने हो तर भय छ मौनता शरिरको कसै पुरुषले भंग पार्दा हुन ।
इतिहास नै हुँदो रैछ पठ्नीय विषयवस्तु । विद्यमान वर्तमान र भविष्य क्षितिज ।
आयमका बाटोमा ज्ञानबाट परिस्कृत हुन नयाँ अध्यायको नेटोमा समाहित हुने कि । नयाँ सामानको रोजाई गर्ने । या नयाँ साथि बनाउने । या नविन ठाउँ घुम्ने । सबै आवन्चित हुन्छन् साथि र पुस्तक बाहेक ।
क्षितिज मेरो विषयको परको कुरो हो ।
तर वर्तमान समयको परिचक्रमा जीवनको समयको काँटा प्रविधिमैत्री भएर घुमाउनु पर्ला । मलाई समयसँग चल्न गाह्रो छ । एकाध महिना समय अनुरुप चलियो  । ज्ञानि भइयो , ध्यानी पनि केही हदसम्म भैयो । अनुरुप केही फल मिल्यो पनि ।
तर इन्द्रिय र अरुले भनेका वाक्यचालमा मौलाएर दुर्विन यन्त्रले शुष्म रुपमा केलाउन सफल हुनु नयाँ दृष्टिकोण बनाउन थाल्नु छ । ढंग अनुसार खुला ज्ञानि बन्नुछ । समय अनुसार ज्ञानी पनि बन्नै पर्ला । अनि त मह हातमा पर्ला । नत्र शहरमा कहाँ शहरिया कहलिएला र ! फगत मान्छे त भएका छन् । ७ बार गन्ने अनि शनिबार कहिले भन्दै सुकुल गुण्डो भइयो भने । लक्ष्मीले सराप्लीन । सरस्वतीले कुम्भकुर्णलाई जीभमा निन्द्रा देलिन ।
अपहेलना, निचता र क्षणिक अर्थोपाजनले मानिसलाई बौलाहा बनाउँछ , मानिसको अन्तराल अन्धो बनाउँछ । रमाएर जीवन जीउन त भलै समस्याको संगालो र समय कटुवा बाहेक न उ ज्ञानमा दिपज्योलत हुन्छ । न त अर्थोपार्जन होला ।
सालौं साल गरिवीको छाँयाले उसलाई एक्ल्याउँछ । आवजले मन्त्रमुग्ध त बनाउँछ साथको रित्तोपनले उसलाई केही भोग मै आफ्नो जीवनको श्रेष्ठतम हावा दादा बनाउँछ । तर सामुन्नेको रित्तताको माहोलमा संगितको जुर्म सरह आभास पत्ता नलगाउने हो भने अनुहारमा क्रेज हुँदैन ।
कपोल्कल्पित तन्नेरी, बढापाका र दौतरीको उक्साहटमा साथ मिलाउन निसन्देह आवारगीको नमूना वन्दा कसो होला ? भनि सक्दछु । तर बन्नै सक्दिन । रिसाउँलान कोही । आ रिसाउन ।
आँखाको नसा हटाउनु छ । कुलत होलान त्याग्नु छ । स्वस्थकर बन्नु छ । पढाकु बन्नु छ । भौतिकवाद आत्मसात गर्नु छ । धर्म पनि त छोड्नु छैन ।
यो कुनै नीचता होइन । जीवनको परिुधिले स्नातोकोत्तरमा ल्याएर छोडेको छ । बाटो सङ्ग्याउँदै जानुछ । झेलिँदो मानिस र समाजमा समालिँदै सँगै अघि पाइला चाल्नु छ ।

Wednesday, November 13, 2019

काम त गर्नु नै छ जानी नजानी

वर्ष १६ र १७ को नौलो बिहानी
नत कसैको गाली गलौंच
न त तिखे हेराई
मानविय संवेदना र चेतनाले प्रफुल्ल त्यो मन
विहानीको झिसमिसे हुर्कियो शहर मै
टाढा थिए समस्या म त अर्कै
चिन्ने मानिस अनगिन्ती
मुस्किल नहुने कुनै कुरा गर्न
मानिसको कस्तो तादम्यता
न त ध्वनी, न कोलाहल
सफा मन र भावना बोल्नु थियो हाँसी हासीँ
अध्ययन जारी नै थियो न त खर्चको जोहो
मित्रता पनि हरायो बोली हरायो हाँसो हरायो
खुसी केवल न्यानो जीवनका लागी
ईश्वर छन् मानिस नि सुखी
पूर्वीय दर्शन होस या पश्चिमी
संस्कृतको आभास रात र दिनको पलको आभास दिने
प्रकृति प्रदत्त हुन सकिने चर्म स्पर्श ज्ञानेन्द्रिय के का लागि
अनावश्यक फूर्ती के का लागी
समाहित हुनुछ मन, मष्तिस्क र आत्मा माथि
पश्चिमा दर्शन त कति कोशौं टाढा
मेलै नखाए नि आनन्द दिँदा
चोट भरिएको कथालाई आनन्द दिने
पूर्वीय दर्शनले घाउमा रुवा कपासले मनमा शान्ति दिलाउने
तथापि नीजि काम त गर्नु नै छ जानी नजानी


Sunday, November 3, 2019

शून्य समय


समय गएको पत्तो पनि हुँदोरहेनछ । कार्यलय हो समयको लेखाजोखा त हुनुपर्ने । तर मिनेट, घण्टा, दिन, महिना अनि वर्षमा मात्र कुरा अड्किन थाल्यो । बसाई यस्तै हो । कार्यालयमा बस्नु त प¥यो । क–कसलाई भने समयको अभाव । कसलाई भने कसरी समयलाई काबुमा राख्ने भन्ने चुनौती । 
आज कार्तिक १७, दशैं, तिहार र छठ सबै २०७६ सालका चाडपर्व बाहिरिए । वर्षभरी कहिले कार्याशालाबाट छुट्टी नमिल्ने तर दशैं, तिहार ताका खालि बस्न पाउँने समय ।
कार्यालयमा काम गर्दै थिएँ । तल्ला घरे दाइ आए । चिया पिलाएँ । कुराकानी भयो । खाली समय पछि के गर्ने भन्ने चियो भयो । भन्दै थिए कतै घुम्न जानु पर्छ । चाडवाडमा घुम्न गइयो आफन्तकोमा मात्र । बाहिर गइएन ।
खै अब समयको लेखा जोखा कसरी गर्ने ?


Thursday, October 24, 2019

Daily Routine

             आजको बिहानी तालिका अनुसारको थिएन । दैनिक चर्या कसैको पनि त तालिका अनुसार हुँदैन । तर तालिका अनुसार चल्ने को होला र ! पक्केै पनि नेपालमा तालिका अनुसार चल्न त सभ्रान्त परिवारमा हुर्किनु पर्ला ।
   खासै काम पनि केही छैन । अर्थोपार्जन गर्न मुस्किल छ । तर बिना पैसा जीयुन  पनि त चलाचउन गाह्रै पर्ला । भर्खर स्नात्तकोतरको जाँच सकिएको छ । धेरै बत्तिमा पढ्दा स्थिती तनावपूर्ण छ । साथिहरु त परिक्षाको बेला पनि ठट्टा गर्छन । तर मलाई त्यस्तो अफठ्यारो बेलामा मुखमा लाली छाउन गाह्रो पर्छ ।
सोच्दा पढेर के गर्ने । डिग्री हासिल गर्न त होनी  भन्ने कानमा आवज सुनिन्छ । हिजो सुमनसँग कुरा भयो । उसले भन्यो,“समिर तिमी एम.पि.ए किन ट्राई गर्दनौं । मैले त धेरै साथी सँग मिली त्रिभुवन विश्वविद्यालयमा टेस्ट दिएँ । यस्मा खर्च भर्नाको १७,०० र किताबको १६,०० पर्ने रहेछ । पढ्नमा अब्बल विद्यार्थी उनी । भन्दै थिए । मलाई यिस्पच दिन आउँछ । प्रेजेन्टेसन दिन्छु । अरुलाई बुझाउन पनि आँउछ ।  उनको धोको रहेछ नेपालमै सरकारी जागीर खाने । युरोप तिर बाहिर जाँदा मोटेलमा काम गर्नु पर्छ रे ! त्यसो त होटल रेष्टुरामा नेपाली विद्यार्थी वेटर, रिसेप्सनिष्ट भएर काम गर्दा पैसा त्यति हुँदैन अनि जिउ दुख्ने गरी काम गर्नु पर्दा तनाव बेस्सरी हुन्छ भन्ने भनाभन हाम्रो विचमा भयो । त्यही कुराकानी बीट मारियो । हिजोको दिन त्यसरी नै बित्यो ।
दुइ दिन भयो मेरो पढाईमा समस्या आएको । म स्तब्ध छु । निन्द्रा मात्र लाग्छ । तालिका बनाएको छु । तर कुम्भकर्ण भै हाल्छु । सायद सरस्वतीमाता म सँग रिसाइन । अलंकार गरेर मलाई लिनिन भने के होला ।
पैसा कमाउने योग छैन । न कुृनै काज .न कुनै काम । दाह्री पलाएको छ । काट्नु छ ।
बजार जान मन लाग्दैन खुद्रा व्यापार हुँदैन । कस्तो जात्रा ।
अन्योन्याश्रित सम्बन्ध छ पैसाको र मेरो । आर्थिक विचलन आएछी एस एल सी पछि बजारमा  बिताएँ । मानिसहरुको दलाली अनि बठ्याईले मेरो योवनलाई मात्र कुम्ल्याएन । झन गरिब बनायो । सायद यस गरिबीबाट पेट चिर्न अर्को मूलुकको बासस्थान सुकुम्बासी भएर रोज्नुपर्ने हो कि !
          हुनेखाने त पढ्न जालान आफ्नो खुट्टा श्रम गर्न गयो भने मानसिक रुपमा विचलन हुने हो कि शारिरीक के होला ? लेखाजोख गर्न गाह्रै पर्छ ।
                  आज के गरेर बानि लगाउनु अध्ययन गर्न सायद डायट समयमै लिनुपर्ने होला कि । प्राकृतिक दर्शन गर्न कतै जाउँ ।
दैनिकी खासखुस र कुराकानीबाट आजित काठमाडौं शहरबाट ४÷५ दिन पर रहेर फर्किदाँ मानिस निकै सुखी हुन्छ । उ मानसिक तनावबाट टाढा हुँदो हो । उसको खुट्टा टक्टकिदो हो । तर डर लाग्छ घर परिवार अन्योल गरि रिसाउँछन काम बाट त्यसै टाढा भाग्दा । बरु कुर्सीमा बस्नु दोकानमा कसैलाई पर्खेर कसैलाई फेसबुकमा सम्झेर के गर्ने । काठमाडौंको चालचलन यस्तै त होनी । ब्यस्त सडक बागबजारको कथा ।
            तालिका बनाउँछु पालना हुँदैन मन रुन्छ । शारिरीक व्यायाम त गर्नै पर्छ । 
 

Saturday, June 15, 2019

दृश्य र सपना

                             


एक समय बालापनको थियो । जहाँ म रमाउथेँ न कुनै मानसिक तनाव न शुरता ! बिहान सबेरै उठ्ने, पढ्ने कक्षा कोठा गई अध्ययन गर्ने र बेफुर्सदी गृहकार्य गर्ने । कस्तो मृगतृष्णा माया जसको लागि आज म मरिमेट्छु कहिँ पाइन्न त्यो । परिवारको छत्रछायाँमा लालनपालन भएको र त्यो एकाग्र जीवन कति सन्तोषमय आफूँ त्यसै फूल भइ बुट्यानमा फक्रिरहेको ।


तर जब म कलेजका छत्र छायाँमा हुर्के दोहोरो मापदण्ड जीवनको गुजारा अनि अंग्रेजी र पत्रकारिताबीचको कठोर मेहेनत त्यहाँ नी आनन्दको छत्रबास नै हुन्थ्यो ।

           न त कुनै समसामयीक राजनीति न कुनै रस म एक्लै मौलाउँदै गइरहेको हुन्थे । कठोर मेहेनत र त्यसका विचमा हुने आम्दानी कुनै पराई मानिसका चक्छुका निसायुक्त आँखाले नघच्घच्याउँदा एउटा कलिलो सिसौको जस्तो फर्किएको जीवन कति शुशिल । घर परिवार पनि त खुसी नै थिए अनि म मेरै विल्कुल केही श्रोतको आम्दानी जसको लागि गोडा फैलाउँथे । साथिसंगि आफ्नै लागि हुन जस्तो लाग्थ्यो । १६÷१७ को जीन्दगी । त्यहाँ कसैको लान्छना, बक्रदृष्टि, क्रुरदृष्टि हुने थिएन । हुने थियो त केही कविता, साहित्य र नाटक जसलाई सकिनसकि म पढ्थें गर्थे र क्याम्पस उतिर्ण पनि भएँ ।


जब चर्का चर्किको समय मेरो जीवनमा आयो म माथिको उडानले म घोसो मुन्टोले हिड्ने भएँ र म माथिको वायुले मेरो अस्तित्व नै संकटमा पर्न गयो म ननबोलिँदो घैरो बन्न पुँगे । एककाएक माया हराउँदै गयो । संगि साथि नाम मात्रका भए । पारिवारीक सम्बन्ध औपचारिकताका लागि मात्र भए । एकाध दशक घरबन्धी बनेको म माँ दुर्दशन यन्त्रका ध्वनी र दृश्य अनि सन्देशका वाणि बाबजुत अन्न पानी मात्र भयो ।

  एक दशक पछि जीन्दगीको गोरेटो फेरिएको छ । अध्यात्मिकवाद र भौतिकवाद दुवै संगालोले मलाई जोगाएको छ । विरामी मेरो तगारोको विषय बनेको छ सायद सधैं दीन औंशिको नहोला र भविष्यका सुनौलो आयामले मेरो चुनौतीको ढोका खुल्ला गराएर मलाई स्नेह  स्वास्थ्यको अनुकुलतामा जागृत गर्ने नै छ ।

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...